• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कतार एयरवेजले बोइङसँग १५० विमान किन्ने घोषणा

  •  
  • २०८२ जेष्ठ १, बुधबार ०५:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कतार एयरवेजले अमेरिकी कम्पनी बोइङसँग १५० विमान खरिद गर्ने सम्झौता गरेको घोषणा गर्न लागेको छ । साउदी अरबीयामा भएको ठुलो संझौतापछि राष्ट्रपति ट्रम्प बुधबार स्थानीय समयअनुसार दिउँसो साउदी अरेबियाबाट कतर जाने कार्यक्रम छ । जहाँ उनले औपचारिक राजकीय भ्रमणमा भाग लिनेछन् र त्यसको केही घण्टापछि राजकीय भोजमा सहभागी हुनेछन् । त्यसको पुर्वसन्धामा कतारले ठुलो सख्यामा विमान किन्ने घोषणा गरेर ट्रम्पको भ्रमणलाई अत्यधिक सफल बनाउनेछ ।

    बोइङको वाईडबडी विमानको लागि कतारको सम्झौताले थप विमान खरिद गर्ने विकल्प पनि समावेश गर्नेछ, जसको बारेमा ब्लूमबर्गले यस महिनाको सुरुमा रिपोर्ट गरेको थियो । यो ट्रम्प प्रशासनको कतारजस्ता राष्ट्रहरूलाई अमेरिकी निर्माण क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने प्रयाससँग मेल खान्छ । कतार सरकारले अमेरिकी सरकारलाई एक विलासी बोइङ ७४७ उपहार दिने योजना बनाएको छ, जुन नयाँ एयर फोर्स वनको रूपमा प्रयोग गरिनेछ । यो विवादास्पद कदम ट्रम्पले हालसालै बाचा गरेका छन् ।

    Post Views: 318
    प्रकाशित मिति: २०८२ जेष्ठ १, बुधबार ०५:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ५. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.