• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

वालमार्टले मुल्य बढाउने भएपछि राष्ट्रपति ट्रम्पद्धारा चेतावनी

  •  
  • २०८२ जेष्ठ ५, आईतवार ०८:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विश्वभर न्यून आय भएका र मध्यम वर्गीय परिवारको लागि चर्चित वालमार्टले आगामी महिनादेखि मुल्य बढाउने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुल्य नबढाउन चेतावनी दिएका छन । ट्रम्प प्रशासनको ट्यारिफ नीतिको असरले अमेरिकी उपभोक्तामा गम्भीर दबाब परेको भन्दै मुल्य बढाउनु परेको दावी गरेको छ ।
    वालमार्टले मुनाफा घट्यो, ट्यारिफको भार थेग्न सक्दैनौं भन्दै मुल्य बढाउने घोषणा गरेको हो । कम्पनीले मुनाफा घटेर ४४.४५ अर्ब (प्रति सेयर ५६ सेन्ट) मा झरेको जानकारी दिएको छ, जुन अघिल्लो वर्षको ४५.१० अर्ब (प्रति सेयर ६३ सेन्ट) भन्दा कम हो ।

    वालमार्टका सीईओ डग म्याकमिलनले बिहीबार घोषणा गर्दै भने हामी खुद्रामा अत्यन्तै न्यून मुनाफा मार्जिनमा काम गर्छौं, र ट्यारिफहरूको सम्पूर्ण दबाब हामीले सहन सक्दैनौं ।” चीनबाट आयात हुने सामानमाथिको ट्यारिफ १४५% बाट ३०% मा घटाइए पनि उसले मुल्य बृद्धि यथावत राखेको छ । यसअघि पनि ट्रम्प प्रशासनले केही चिनियाँ सामानहरूमा छूट, क्यानडा र मेक्सिकोमाथिको २५% ट्यारिफ खारेज, र कयौँ देशहरूका लागि ९०–दिनका लागि स्थगित जस्ता व्यापार नीतिमा फेरबदल गरेको छ ।

    Post Views: 171
    प्रकाशित मिति: २०८२ जेष्ठ ५, आईतवार ०८:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनआरएनएद्धारा प्रस्तावित विधेयकमा व्यापक संशोधन गर्न माग
    ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौंमा
    अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै
    Advertisement
    ताजा अपडेट
    • १. एनआरएनएद्धारा प्रस्तावित विधेयकमा व्यापक संशोधन गर्न माग

    • २. ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौंमा

    • ३. अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै

    • ४. हार्वर्ड र एमआईटीमा ‘द नेपाल डिस्कोर्स’ को पहिलो सम्मेलन सम्पन्न

    • ५. एमसिए नेपालले सुरू गर्‍यो धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको काम

    चर्चित
    • १. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • २. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.