• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विदेश हिँडेका खेम सेञ्चुरी केएमसी अस्पतालमा

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण २४, शुक्रबार ०८:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     लोकप्रिय गायक खेम सेञ्चुरी अस्पताल भर्ना हुनुभएको छ । बिहीबार साँझ एक महिने सांगीतिक यात्राका लागि क्यानडा, इजरायल र अस्ट्रेलिया जान विमानस्थल पुग्नुभएको सेञ्चुरी स्वास्थ्यमा अचानक समस्या देखिएपछि सिनामंगलको केएमसी अस्पतालमा भर्ना हुनुभएको हो ।

    उहाँको सहयोगीहरूका अनुसार अहिले स्वास्थ्य अवस्था सामान्य छ । पेटमा समस्या देखिएपछि परीक्षण गर्दा स्टोन देखिएपछि चिकित्सकले त्यसको उपचारको तयारी गरेका छन । सेञ्चुरीका सहोयोगीले अगस्ट ९ को क्यानडामा हुने कार्यक्रममा उहाँ सहभागी हुन नसक्ने बताएका छन ।

    एयर इन्डियाको विमान मार्फत क्यानडा जान बोर्डिङ गरेर अध्यागमनको समूर्ण पक्रिया पूरा गरेर प्रतिक्षालयमा बसिरहेको समयमा पेट दुखेपछि विमानस्थलमै सामान्य परीक्षण गरी अस्पताल पुर्याइएको थियो ।

    Post Views: 299
    प्रकाशित मिति: २०८२ श्रावण २४, शुक्रबार ०८:३३
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र
    एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण
    राष्ट्रहरू किन असफल हुन्छन् Why Nations Fail ?
    Advertisement
    ताजा अपडेट
    • १. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. राष्ट्रहरू किन असफल हुन्छन् Why Nations Fail ?

    • ५. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ३. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ४. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ५. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.