• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको न्यूजर्सीमा “नेपाल डे” कार्यक्रम सम्पन्न

  •  खबरमाला संवाददाता
  • २०८३ असार १, सोमबार ०२:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाको न्यूजर्सीमा नेपाल डे कार्यक्रम सम्पन्न भएको छ ।   नेपाल डे न्यूजर्सीको आयोजनामा फेरलन सिटीमा शनिबार गरिएको कार्यक्रममा न्यूजर्सी र न्यूयोर्कका नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र गैर आवासीय नेपाली संघ अमेरिकासँगको सहकार्यमा गरिएको कार्यक्रममा नेपाली मौलिक एवं परम्परागत नृत्य प्रस्तुत गरिएको थियो ।

    नेपाली महावाणिज्य दूत दधिराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा फेरलन सिटीकी मेयर क्रिटिना कुट्रोन र उपमेयर जोश रेईनिजको विशेष उपस्थिति रहेको थियो । नेपाली र अमेरिकी झण्डाले सजिएको कार्यक्रममा मौलिक भेषभुषामा सजिएका सहभागीहरूको उत्साहले कार्यक्रम निकै रोचक बनेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए ।

    नेपाली भाषा, संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने र नेपालीको उपस्थितिलाई बलियो बनाउन कार्यक्रम गरिएको नेपाल डे न्यूजर्सीका कन्भेनर सञ्जिव श्रेष्ठले जानकारी दिए । उनले यस्तो कार्यक्रमले मातृभूमि प्रतिको दायित्व, नेपाली कला र संस्कृतिको संरक्षणसँगै सामाजिक एकता र सद्भाव बढाउने दाबी गरे ।

    कार्यक्रम स्थलमा नेपाली मौलिक खाना, परम्परागत पोसाक एवं जानकारी मूलक सामाग्रीहरूको प्रदर्शनी एवं बिक्रीवितरण गरिएको थियो ।  गत वर्षबाट सुरु गरिएको नेपाल डे कार्यक्रम प्रत्येक वर्ष गरिने अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । आगामी दिनमा यो कार्यक्रमलाई थप परिस्कृत गर्दै वृहत सहभागितामुलक बनाउने भन्दै अध्यक्ष श्रेष्ठले नेपालप्रतिको माया र दायित्वलाई सबैले आ-आफ्नो ठाउँबाट पूरा गर्नु पर्ने बताए ।

    Post Views: 88
    प्रकाशित मिति: २०८३ असार १, सोमबार ०२:३८
    Advertisement
    संबन्धित शिर्षकहरु
    किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश
    अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी
    स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर
    Advertisement
    ताजा अपडेट
    • १. किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश

    • २. अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी

    • ३. स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर

    • ४. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • ५. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ४. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.