• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

  •  खबरमाला संवाददाता
  • २०८३ असार २, मंगलवार ०४:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    गत जुन ११ गते कार दुर्घटनामा निधन भएका नेपाली विधार्थीद्धयको पहिचान खरलेको छ । मध्य क्यानडाको ओन्टारियो सहरमा गाडी दुर्घटना हुँदा उनीसँगै कास्कीका राजीव श्रेष्ठको पनि मृत्यु भएको छ। सुनौलो भविष्यको सपना साँचेर अध्ययनका लागि भोजपुरकी लाक्पा याञ्जी शेर्पा र राजिव रहेको बताइएको छ । लाक्पा नर्सिङको विद्यार्थी थिइन् भने राजीवले आइटी अध्ययन गरिरहेका थिए। उनिहरु आफ्नो ग्रयाजुसन सकेर निस्किएको बेला कार दुर्घटना भएको उल्लेख छ ।

    गैरआवासीय नेपाली संघ एनआरएनए क्यानडाका अनुसार २२ वर्षीय लाक्पा ओन्टारियोकै टोरन्टोस्थित फ्लेमिङ कलेजबाट नर्सिङको अध्ययन भर्खर पूरा गरेकी थिइन्। राजीवले टोरन्टोको मोहाक कलेजमा आइटीको अध्ययन गरेका थिए। जुन ९ र १० मा लाक्पाको कलेज फ्लेमिङमा दीक्षान्त समारोह थियो। उनीहरु दीक्षान्त समारोहमा सहभागी भएर घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्। दुर्घटनापछि उनीहरु चढेको एसयुभी गाडीमा आगो लागेको थियो।

    ओन्टारियो प्रदेश प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई बताएको भनाइ उदृत गर्दै नेपालटच डट कमले जनाएअनुसार दुर्घटनापछि गाडीमा आगो लागेको थियो। उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो। एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटाका अनुसार दुवै विद्यार्थीको शव टोरन्टोस्थित अस्पतालमा राखिएको छ। अभिभावकको आग्रहमा युवतीको शव नेपाल लैजान प्रक्रिया सुरु गरिएको छ। युवकको अन्त्येष्टि कहाँ गर्ने निश्चित छैन।

    Post Views: 169
    प्रकाशित मिति: २०८३ असार २, मंगलवार ०४:५३
    Advertisement
    संबन्धित शिर्षकहरु
    किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश
    अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी
    स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर
    Advertisement
    ताजा अपडेट
    • १. किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश

    • २. अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी

    • ३. स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर

    • ४. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • ५. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ४. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.