• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नयाँ राजदुत नियूक्तिमा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको आआफ्नै लिष्ट !

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण १, शुक्रबार ०५:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नयाँ नियम लागु गरेर सरकारले अहिले रिक्त १७ देशमा राजदूत नियुक्तिको लागि तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । समाचार श्रोतका अनुसार राजदुत नियूक्तिका लागि सरकारले आवेदन हालेपनि कति व्यक्तिले आवेदन दिए भन्ने कुरा सार्वजनिक गरेको छैन । फरक फरक श्रोतका अनुसार राजदुत पदका लागि ३ सय हाराहारी आवेदन मात्रै परेको बताईन्छ तर सरकारले ३ हजारको हाराहारी आवेदन परेको दावी गर्दै आएको छ ।

    परराष्ट्रमन्त्री शिसिर खनालले गत हप्ता नै परराष्ट्रका सहसचिवहरु कुमार खरेल, भृगु ढुंगाना, गणेश ढकाल, दिलीप पौडेल र विष्णु गौतमको नाम विभिन्न देशका लागि भन्दै सफिारिस गर्ने अन्तिम चरणमा पुगेको भन्दै आफ्ना निकटहरुसंग बताएका थिए । खासगरी पार्टी सभापतिलाई पनि परराष्ट्रमन्त्रि खनालले त्यहि जानकारी दिएको बताईनछ । मन्त्री खनालले राजदूतको नाम सिफारिस गरेपनि पाँच जना सहसचिवहरुको सूचीमा प्रधानमन्त्री कार्यालयको केहि बुझ्नुपर्ने भन्दै रोकिएको बुझिएको छ ।

    मन्त्रालयले सिफारिस गरेका ढुंगाना र ढकाल पूर्व राजदूत हुन भने अन्य कर्मचारी हुन । सरकारले अहिले रिक्त १७ देशमा राजदूत नियुक्तिको लागि तयारीमा पार्टीै सभापति रवि लामीछानेले परराष्ट्रमन्त्रिलाई केहि व्यक्तिको नाम दिएको बताइएको छ तर प्रधानमन्त्रिले भने आफ्नै अनुकुलका व्यक्तिहरुको नाम तयारी अवस्थामा राखेको भन्दै पार्टीभित्रै असन्तुष्टि बढी रहेको बताइएको छ । राजदुत खाली भएको पनि ३ महिना हुन लाग्दा नयाँ नियूत्तिःको प्रक्रियामा अझै खासै तयारी देखिएको छैन ।

    पछिल्लो समय सरकारमा प्रधानमन्त्रिले रवि लामीछाने निकट मन्त्रिहरुलाई निकै दवावमा राख्ने र आफ्नो अनुकुलका मानिसहरुमात्रै मुख्य स्थानहरुमा नियूक्ति गर्न थालेका छन भने रवि लामीछानेले पनि आफ्नो पक्षका मन्त्रिहरुलाई मुख्य नियूक्तिहरुमा नियूक्ति गदौ आफुलाई जानकारी दिन अनौपचारिक दवाव दिने गरेको बताइएको छ । जसकाकारण मन्त्रिहरु दवावमा रहेको बताइएको छ ।

    Post Views: 57
    प्रकाशित मिति: २०८३ श्रावण १, शुक्रबार ०५:२०
    Advertisement
    संबन्धित शिर्षकहरु
    दुई देशको नागरिकता भएका विदेशीका लागि होमल्याण्ड सेक्यूरिटीको जरुरी सन्देश
    कुवेतस्थित दूतावासले भन्यो- प्रतिबन्धित कार्य नगर्नू, झ्याल र बार्दलीछेउ नबस्नु
    अमेरिकी ग्रीनकार्ड पाउन अब एक लाख डलर धरौटी !
    Advertisement
    ताजा अपडेट
    • १. दुई देशको नागरिकता भएका विदेशीका लागि होमल्याण्ड सेक्यूरिटीको जरुरी सन्देश

    • २. कुवेतस्थित दूतावासले भन्यो- प्रतिबन्धित कार्य नगर्नू, झ्याल र बार्दलीछेउ नबस्नु

    • ३. नयाँ राजदुत नियूक्तिमा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको आआफ्नै लिष्ट !

    • ४. अमेरिकी ग्रीनकार्ड पाउन अब एक लाख डलर धरौटी !

    • ५. विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ४. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.