• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी पुर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर

  •  
  • २०८१ जेष्ठ १८, शुक्रबार ०५:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी ईतिहासमा पहिलोपल्ट पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भएका छन । न्यूयोर्क स्थित ट्रायल कोर्टमा भएको सुनुवाईमा वयस्क फिल्मकी नायीका स्ट्रेमी डानियल्सलाई सम्बन्ध लुकाउन गुपचुप रकम दिएको विषयमा दोषी ठहर भएका हुन । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा रिपव्लिकन पार्टीबाट उम्मेदवारसमेत रहेका ट्रम्प अमेरिकी ईतिहासमा पहिलो फौजदारी अभियोग लागेका राष्ट्रपतिमा दर्ज भएका छन । उनले वयस्क फिल्मकी ति नायिकालाई लुकाएर रकम दिएको अभियोग लागेपछि यो मुद्दा अदालतमा गएको थियो । अदालतबाट सुनुवाई भएलगत्तै पुर्वराष्ट्रपटि ट्रम्पले भ्रष्ट न्याधिषले आफुलाई न्याय नदिएको र राष्ट्रपति जो बाईडेनको प्रभावमा फैसला गरेको आरोप लगाएका छन ।

    न्यूर्योक ट्रायल कोर्टका १२ जना ज्यूरीबाट भएको फैसलामा सन २०१६ को निर्वाचन ताका सो विषय चर्चामा आएपछि डेनियल्सलाई सम्बन्ध लुकाउनकन लागि उनको वकिल मार्फत एक लाख ३० हजार डलर रकम दिएको पुष्ट्रि भएको छ ।

    जसका काराण ट्रम्पलाई न्युयोर्कको अदालतले ३४ वटा अभियोगमा दोषी ठहर गरेको हो । अबको चरण उनीविरुद्धको सजाय सुनाउनु आगामी जुलाई ११ का तोकिएको छ ।सो सुनुवाईमा उनलाई चार वर्षसम्म जेल वा प्रोबेशनको सजाय हुन सक्ने जनाइएको छ । यद्यपी ट्रम्पले आफूविरुद्धको सो फैसला चित्त नबुझार पुनरावेदन जान सक्ने अधिकार सुरक्षित रहेको छ । उनि आगामी निर्वाचनमा उम्मेदवार भए पनि उनको त्यो उम्मेदवारी दिने अधिकार भने सुरक्षित हुनेछ । किन की उनि त्यो फैसलाविरुद्ध पुनरावेदन गर्ने तयारीमा जुटी सकेका छन । चुनावी अभियानमा भने यो निर्णयले पक्के पनि फरक पर्ने विज्ञहरुले बताउँदै आएका छन ।

    Post Views: 285
    प्रकाशित मिति: २०८१ जेष्ठ १८, शुक्रबार ०५:३१
    Advertisement
    संबन्धित शिर्षकहरु
    किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश
    अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी
    स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर
    Advertisement
    ताजा अपडेट
    • १. किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश

    • २. अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी

    • ३. स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर

    • ४. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • ५. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ४. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.