• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बर्षातका कारण नेपाल र श्रीलङ्काबीचको विश्वकप क्रिकेट खेल रद्द, अंक बाँडे

  •  
  • २०८१ जेष्ठ ३०, बुधबार ०६:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    आइसिसी टि २० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र श्रीलङ्काबीचको खेल रद्द भएको छ । विश्वकपको दोस्रो खेल सनसाइन स्टेट भनेर चिनिने अमेरिकाको फ्लोरिडामा लगातार बर्षाका कारण रद्द भएपछि दुवैले अंक बाँडेका छन । स्थानीय समय अनुशार बेलुका साढे ७ बजे सुरु हुने खेल बर्षाका कारण अन्यौलमा थियो । खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले एक–एक अंक जोड्नेछन् ।

    साढे ८ बजे पिच निरीक्षण सुरु भए लगत्तै पानी पर्न थालेपछि खेल रद्द गर्ने निर्णय गरिएको हो ।
    खेल हेर्न ठुलो संख्यामा नेपाली समुदायको उपस्थिति रहेको थियो । टी २० पुरुष विश्वकप क्रिकेट सुरु भएको ११ दिन आज क्रिकेटको राजधानी मानिएको अमेरिकाको फ्लोरिडामा अमेरिकामा र क्यानडामा रहेका नेपालीहरु खेल हेर्न र हौसला बढाउन फ्लोरिडामा आईरिएका थिए ।

    Post Views: 217
    प्रकाशित मिति: २०८१ जेष्ठ ३०, बुधबार ०६:५०
    Advertisement
    संबन्धित शिर्षकहरु
    संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)
    अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन
    प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • २. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    • ३. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    • ४. सिएनएन सहित ३ मिडियालाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोक्यो अदालतले

    • ५. राष्ट्रसंघ महासभामा नेपालका परराष्ट्रमन्त्रि शिशिर खनालले के के भने ?

    चर्चित
    • १. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • २. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ३. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    • ४. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    • ५. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.