• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रधानमन्त्रि ओलीद्धारा भारतीय प्रधानमन्त्रि मोदीसंग भेटवार्ताः मोदीले छिट्टै नेपाल भ्रमण गर्ने परराष्ट्रमन्त्रिद्धारा जानकारी

  •  
  • २०८१ आश्विन ७, सोमबार ०५:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी समय अनुसार आईतबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्रि केपी ओलीको भेटघाट सम्पन्न भएको छ । भेटवार्ताबारे प्रतिक्रिया दिंदै परराष्ट्रमन्त्रि डा आरजु देउवा राणाले अत्यन्तै सकारात्मक भन्दै प्रधानमन्त्रि मोदी नेपाल भ्रमण गर्ने बताउनु भयो । भेटवार्तामा प्रधानमन्त्रि ओलीले भारत भ्रमणको निम्तो दिएको र मोदीले उपयूक्त समयमा नेपालको भ्रमण गर्ने प्रतिवद्धता प्रकट गरेको बताइएको छ । भेटवार्तामा दूई पक्षिय सहकार्य विकास र सार्कको गतिरोधका विषयमा समेत वार्ता भएको समाचार श्रोतले बताएको छ । प्रधानमन्त्रि ओली र परराष्ट्रमन्त्रि देउवाको आजै न्यूयोर्कमा नेपाली संघसस्थाहरुले गर्ने संयूक्त कार्यक्रम भने स्थगित गरिएको छ ।

    भारतीय प्रधानमन्त्री मोदीसँग न्युयोर्कमा नेपालका प्रधानमन्त्री ओली न्युयोर्कमा शुक्रबार राति उत्रनु केही घन्टाअघि भारतीय पक्षले मोदी द्विपक्षीय भेटवार्ताको लागि तयार गरेको सन्देश दिएको थियो । चौथो पटक ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हो । भारतीय पक्षले प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा शुरु गरेको चुच्चे नक्साका कारण केहि धुमिल भएको कुटनीति यस पटक प्रधानमन्त्रि हुँदासम्म सुधार हुन सकेको थिएन । आजको भेटमा त्यो विषयमा के कुराकानी भयो भन्ने प्रष्ट भएको छैन।

    मोदीसँग भेटवार्ता हुने भएपछि नेपाली पक्षले त्यसको लागि आवश्यक गृहकार्य शुरु गरेको थियो । दुई प्रधानमन्त्रीबीच भेटवार्ता गराउनको लागि नेपाली पक्षले विभिन्न तहबाट परराष्ट्रमन्त्री आरजु राणा देउवादेखि न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई पनि परिचालन गरिएको थियो । भेटवार्तामा दुवै देशका परराष्ट्रमन्त्रिहरुको सहभागीता थियो ।

    Post Views: 147
    प्रकाशित मिति: २०८१ आश्विन ७, सोमबार ०५:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.