• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

संचारकर्मी बस्नेतलाई अमेरिकाबाट कम्यूनिटी मिडिया अवार्ड

  •  
  • २०८१ माघ ७, सोमबार ०९:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    न्यूयोर्क–अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई अमेरिकाबाट ‘कम्यूनिटी मिडिया अवार्ड २०२५’ प्रदान गरिएको छ । अमेरिकाको न्यूयोर्कबाट संचालित भईरहेको त्रिवेणी टाइम्सले आफ्नो प्रथम बार्षिकोत्सवका अवसरमा बस्नेत सहित ७ जना संचारकर्मीहरुलाई फस्ट कम्यूनिटी मिडिया अवार्ड २०२५ प्रदान गरेको हो । न्यूयोर्कमा आयोजित एक बिशेष समारोह मिडियालाई समूदायमा जोडन अतुलनीय भूमिका खेले वापत उनीहरुलाई अवार्ड प्रदान गरिएको त्रिवेणी टाइम्सले जनाएको छ । अवार्ड संगै न्यूयोर्क राज्यको एसेम्बली मेम्बर जेनिफर राजकुमारको अफिसले सम्मानपत्र समेत उपलब्ध गराएको छ ।

    कम्यूनिटी मिडिया अवार्ड २०२५ पाउनेमा नेपालबाट अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत, मन्जुर हुसैन दुनिया इन्टरनेशन एण्ड ग्लोबल टिभी अमेरिका, हरप्रित सिंह तोर मेनस्ट्रीम मिडिया अमेरिका, सम्राट कार्की हेलो अमेरिका, लोबलु अन्सार बंगलादेश प्राटिशन, युई जी चाइना प्रेस, डेव ल्लावानेश जिएमए नेटवर्क अमेरिका रहेका छन । ‘नेपाली मिडिया उद्योगको नेतृत्व गरिरहेका बस्नेत मिडिया र समूदायलाई कसरी जोड्ने भन्ने एक उहाहरण हुन्’ अवार्ड बितरण समारोहमा उद्घोष गदै त्रिवेणी टाइम्सका संचालक नवराज केसीले भने ‘ नेपालको बिश्वासीलो मिडिया हाउस अन्नपूर्ण मिडिया नेटवर्कका माध्यमबाट उनले मिडिया र समूदायलाई जोड्ने अदभूत काम गरिरहेका छन ।

    त्यही क्रममा अन्नपूर्ण मिडिया नेटवर्कलाई अन्तराष्ट्रिय मिडिया हाउस बनाउदै अमेरिकामा बसोबास गरिरहेका नेपालीमुलका अमेरिकन समूदायहरुलाई जोड्न गरिरहेका छन । जुन आफैमा सराहनी छ ।’ मिडिया र समूदायलाई जोड्न बस्नेतले गरेको कामको मूल्यांकन गदै कम्यूनिटी मिडिया अवार्ड २०२५’ का लागि छनोट गरि अवार्ड प्रदान गरेको उनले बताए ।

    Post Views: 131
    प्रकाशित मिति: २०८१ माघ ७, सोमबार ०९:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्बिर सावर्जनिक
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    Advertisement
    ताजा अपडेट
    • १. वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्बिर सावर्जनिक

    • २. ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो

    • ३. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • ४. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ५. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.