• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

जन्मसिद्ध नागरिकता पाउने अधिकारबिरुद्ध ट्रम्पको कार्यकारी आदेश

  •  
  • २०८१ माघ ८, मंगलवार ०७:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै जन्मसिद्ध नागरिकता, जसले अमेरिकी भूमिमा जन्मेका व्यक्तिलाई नागरिकता प्रदान गर्छ, संविधानको १४औं संशोधनद्वारा सुरक्षित छ । यसलाई रद्द गर्ने प्रयासको विरुद्ध तत्काल कानुनी चुनौतीहरू सामना गर्नुपर्ने सम्भावना छ । किनकी त्यो सविधानत अधिकार भएकाले कार्यन्वयन नहुन सक्दछ । कि भने सविधानमा संसोधन आवश्यक हुन्छ । यसबाट अमेरिका आएर बच्चा जन्माउने जुन प्रचलन थियो त्यो समाप्त हुनेछ ।

    जन्मसिद्ध नागरिकता, जसले अमेरिकी भूमिमा जन्मिएका व्यक्तिलाई स्वतः अमेरिकी नागरिकता प्रदान गर्छ, संविधानको १४औं संशोधनद्वारा सुरक्षित छ । आदेशमा विशेष रूपमा भनिएको छ कि जन्मसिद्ध नागरिकता सीमित गरिनेछ यदिः उक्त व्यक्तिको “आमाले जन्मको समयमा अमेरिका भित्र गैरकानुनी रूपमा उपस्थित थिइन् र बुबा अमेरिकी नागरिक वा कानुनी स्थायी बसोबास गर्ने व्यक्ति थिएनन्,“ वा “उक्त व्यक्तिको आमाको उपस्थितिलाई कानुनी तर अस्थायी मानिएको थियो ।“ आदेशले ३० दिनपछि जन्मिने र यी मापदण्ड पूरा गर्ने व्यक्तिहरूलाई अमेरिकी नागरिकता प्रमाणित गर्ने कागजात अस्वीकार गर्ने नीतिलाई लागू गर्न खोजेको छ ।

    त्यसैगरी अमेरिकी–मेक्सिको सिमानामा अवैध आप्रवासनलाई राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । आपराधिक कार्टेलहरूलाई आतंककारी संगठनको रूपमा नामाङ्कन गरेका छन्, र देशमा अवैध रूपमा रहेका आप्रवासीका अमेरिकी भूमिमा जन्मेका बालबालिकाको स्वतः नागरिकता प्राप्त गर्ने कानुनी अधिकारमा बन्देज लगाएका छन ।
    राष्ट्रपतिले चार महिनाका लागि अमेरिकी शरणार्थी पुनस्र्थापना कार्यक्रम स्थगित गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन् । यद्यपि आदेशहरूको पूर्ण पाठ तत्काल उपलब्ध भएको छैन ।

    Post Views: 207
    प्रकाशित मिति: २०८१ माघ ८, मंगलवार ०७:४३
    Advertisement
    संबन्धित शिर्षकहरु
    नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !
    कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य
    नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.