• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा २४ घण्टामा ५ हजारभन्दा बढी पक्राउ, अबैध आप्रबासीको भागाभाग, विधार्थीहरु काममा जान छाडे !

  •  
  • २०८१ माघ १३, आईतवार ११:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि जारी कार्यकारी आदेशको आधारमा अमेरिकाका अबैध आप्रवासी बस्ने सबै जसो राज्यहरुमा धरपकड र पक्राउ तिव्र पारिएको छ । पक्राउसंगै कागजात नभेटिएका र आराधिक गतिविधिमा संलग्नहरु द्रुत गतिमा डिर्पोटेसन गर्न थालीएको छ । जसमा आईसीईले ५ हजार भन्दा बर्ढी अवैध आप्रवासीलाई पक्राउ गरेको विभिन्न सन्चार माध्यमहरुले जनाएको छ । सिएनविसि १० समाचारका अनुसार बोस्टन, सिकागो, न्यूयोर्क , टेक्सास गरी ५ हजार भन्दा बढी २४ घण्टाभित्र पक्राउ परेका हुन ।

    न्यूयोर्कसहित सेन्चुरी सिटीबाट अबैध र आपराधिक गतिविधिमा संलग्न ११ सयभन्दा बढी अबैध आप्रवासी पक्राउ परेका छन । जसमा केहि रेड कर्नर नोटिस जारी भएकाहरु पनि परेका छन । जसमा मेक्सिको, ग्वाटेमाला, एलसाल्भाडोर, भेनेजुयलालगायत देशबाट अमेरिकाहरु अपराधिमा संलग्न रहेका छन । केहि मानिसहरु अमेरिकाबाट २, ३ पटक डिर्पोट गरिएकाहरु पनि छन । उनिहरु डिपोर्ट गरे पनि फेरी अमेरिका फर्केर आएकाहरु रहेको बताइएको छ ।

    त्यसैगरी पहिलो चरणमा पक्राउ परेकाहरु धेरैजसो अपराधी रहेको जनाइएको छ । तीमध्ये केहीलाई अपहरण, हत्या र बलात्कारको आरोपसमेत रहेको छ । त्यसैगरी डालास फोर्थवर्थबाट मात्रै १३ सय भन्दा बढी व्यक्तिहरु आईईएसले एकैदिन पक्राउ गरेको जनाएको छ । टेक्सास नेपाली बसोबास बाक्लो रहेको क्षेत्रमा पर्दछ तर अहिलेसम्मको जानकारीमा नेपालीहरु परेको वा नपरोको कुनै जानकारी प्राप्त भएको छैन । स्थानीय नेपाली समाजले त्यस्तो कुनै सुचना नपाएको जनाएको छ ।
    कतिपय स्थानहरुमा स्थानीय मेयरहरुबाट केन्द्रिय सरकालाई सहयोग नभएको बताइन थालिएका छ तर पनि पक्राउ प्रक्रिया व्यापक बनाइएको छ । त्यसको असर धेरै अबैध आप्रवासी हुने टेक्सास, क्यालिफोनिया, न्यूयोर्क जस्ता राज्यहरुमा भागाभागको स्थिति पैदा भएका छन ।

    रेष्टुरेन्ट र ग्यास स्टेसनहरुमा काम गर्ने मानिसहरुको अभाव हुने अवस्था शुरु भएको छ । कतिपय कलेजका विधार्थीहरुले काम गरिरहेका स्थानहरु पनि छापा हान्न थाले पनि नेपाली विधार्थीहरु काममा जान छाडेको बताइएको छ । कलेज बाहिर काम गर्न नपाईने भए पनि विधार्थीहरु बहुसख्यक रेष्टुरेन्ट र स्टोरहरुमा काम गर्ने गर्दछन । जसमा कुनै पनि बेला छापा मार्न सक्ने भएकाले विधार्थीहरु भयभित देखिएका छन । त्यस्ता विधार्थीहरु नियमित पेरोलमा काम नगर्ने कारण खासै समस्या नहुने बताइए पनि जुन तरिकाबाट धरपकड गरिएको छ विधार्थीहरु आउनसक्ने समस्याका कारण काममा जान छाडेको बताइएको छ । अमेरिकी ईतिहासमा पहिलो पल्ट सैनिक जहाजहरु प्रयोग गर्दै डिर्पोट प्रक्रिया तिव्र पारिएको छ ।

    कतिपय सेन्चुरी सिटी र डेमोक्र्याट राज्यहरुमा भागदौडको प्रभाव नपरोस भन्नाका लागि सहयोगी कार्यहरु शुरु भएका छन । त्यस्तो अवस्थामा आफ्नो परिचयकार्डहरु साथमा लिएर हिड्ने र फोनमा नजिकैको आफन्त वा साथीलाई जानकारी गराउने लगायत उपायहरु सिकाउने गरिएको छ ।

    Post Views: 233
    प्रकाशित मिति: २०८१ माघ १३, आईतवार ११:३४
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.