• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

हेगसेथ अमेरिकी रक्षामन्त्रीमा सिनेटबाट अनुमोदन

  •  
  • २०८१ माघ १५, मंगलवार ०७:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी माथिल्लो सदन सिनेटले फक्स न्युजका पूर्व प्रस्तोता पीट हेगसेथलाई रक्षामन्त्रीमा अनुमोदन गरेको छ । सिनेटबाट अनुमोदन भएसँगै हेगसेथले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको नेतृत्व सम्हाल्नेछन् ।

    एक सय सदस्यीय सिनेटमा भएको मतदानमा उनको पक्ष र विपक्षमा बराबर मत दिएपछि उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिएका हुन् । दक्षिणपन्थी टिप्पणीकार हेगसेथ यौन दुर्व्यवहार र मद्यपानको मुद्दामा विवादित व्यक्ति हुन् । पूर्वसैनिक अधिकारीसमेत हेगसेथले युद्धमा महिलाहरूलाई भूमिका दिन नहुने बताउँछन् ।

    रिपब्लिकन पार्टीका तीनजना सिनेटरहरूले उनको नियुक्तिको विरोध गरेका छन् । केन्टकीका मिच म्याकोनेल, मेनका सुसान कोलिन्स र अलास्काका लिसा मुर्कोस्कीले हेगसेथको मनोनयनको विरोध गरेका हुन् । कोलिन्स र मुर्कोव्स्कीले यसअघि नै उनको विगत र अनुभवहीनताका आधारमा उनी रक्षामन्त्रीका लागि अयोग्य भएको बताएका थिए ।

    Post Views: 122
    प्रकाशित मिति: २०८१ माघ १५, मंगलवार ०७:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.