• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा सैन्य विमान र अमेरिकन एयर ठोकियो

  •  
  • २०८१ माघ १७, बिहीबार १०:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको राजधानी वाशिङ्टन डीसी नजिकै अमेरिकी सैन्य विमान र यात्रुबाहक जेटबीच भएको ठोकिएको छ । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बुधबार राति जनाएको अनुसार, पीएसए एयरलाइन्सको क्षेत्रीय जेट रीगन वाशिङ्टन राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा सिकोरस्की एच–६० हेलिकप्टरसँग आकाशमै ठोक्किएको हो । अमेरिकाको क्यान्सस राज्यबाट सङ्घीय राजधानी वासिङ्टन डिसी को रोनाल्ड रेगन अवतरण गर्ने क्रममा अमेरिकी सेनाको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएर पोटोमाक नदीमा यात्रुवाहक अमेरिकन एयरलाइन्सको विमान खसेर दुर्घटना धेरै यात्रुहरु हताहत भएको समाचारहरु आइरहेको छ।
    एफएएका अनुसार, पीएसए एयरलाइन्सद्वारा सञ्चालित अमेरिकन एयरलाइन्सको उडान नम्बर ५३४२ क्यान्ससको विचिटाबाट उडेको थियो । अमेरिकन एयरलाइन्सको वेबसाइटअनुसार, उक्त जेटमा ६५ यात्रु अट्ने क्षमता भएको उल्लेख छ ।

    प्रहरीका अनुसार, विमानस्थलको किनारमा रहेको पोटोम्याक नदीमा खोजी तथा उद्धार कार्यका लागि विभिन्न निकायहरू संलग्न छन् । हालसम्म हताहतीबारे कुनै आधिकारिक जानकारी आएको छैन । विमानस्थलले बुधबार राति जानकारी दिँदै सबै उडान तथा अवतरण रोकिएको जनाएको छ, किनभने आपतकालीन टोलीहरू उद्धार कार्यमा जुटेका छन् । राष्ट्रिय यातायात सुरक्षा बोर्डले थप जानकारी सङ्कलन गरिरहेको जनाएको छ ।

    Post Views: 148
    प्रकाशित मिति: २०८१ माघ १७, बिहीबार १०:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.