• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेजाको नवौं अधिवेशन मे १० र ११ लसभेगसमा हुने

  •  
  • २०८१ माघ १८, शुक्रबार ०५:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशन तथा १८औं साधारण सभा संयुक्त राज्य अमेरिकाको नेभाडा राज्यस्थित लसभेगस सहरमा हुने भएको छ । नेजा कार्यसमितिको जनवरी २५, २०२५ मा बसेको २०औं बैठकले नेजाको नवौं अधिवेशन यही मे १० र ११, २०२५ मा गर्ने निर्णय गरेको हो ।

    बैठकले अधिवेशन व्यवस्थापनका लागि नेजाका पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारीको संयोजकत्वमा नेजा कार्यसमिति सदस्यद्वय हेमराज बराल र ईश्वरी न्यौपाने सदस्य रहेको व्यवस्थापन समिति गठन गरेको छ ।

    बैठकले व्यवस्थापन समितिलाई अधिवेशन व्यवस्थित र सफल बनाउन सबैलाई आ-आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न अनुरोध समेत गरेको छ ।

    साथै,पश्चिम क्षेत्रमै रहेका नेजाका कोषाध्यक्ष जानु पङ्गेनीलाई अधिवेशनलक्षित आर्थिक समितिको समेत जिम्मेवारी दिने निर्णय गरेको छ । यसैगरी,अधिवेशनमा भाग लिनका लागि अधिवेशन हुने मितिको ३ महिनाअगाडि नै नयाँ सदस्यता एवं सदस्यता नवीकरण गरिसक्नुपर्ने व्यवस्था अनुसार नेजाको नयाँ सदस्यता एवं सदस्यता नवीकरण गर्ने मिति यही फेब्रुअरी १०,२०२५ सम्म तोकेको छ।
    Post Views: 281
    प्रकाशित मिति: २०८१ माघ १८, शुक्रबार ०५:४४
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने
    ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
    कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    • २. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    • ३. कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !

    • ४. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ३. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ४. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    • ५. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.