• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी भिषामा व्यापक कडाई हुने संकेत, फेब्रुअरी ८ पछि नयाँ नियम आउँदै

  •  
  • २०८१ माघ १९, शनिबार ०८:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछिको प्रभावस्वरुप अमेरिकी भिषा प्रक्रियामा पनि ठुलो परिवर्तन आउने संभवना बढेर गएको छ । आज विहान अमेरिकी दुतावासको आफ्नो आधिकारिक फेसबुक पेजमा राखिएको सुचनालाई आधार मान्ने हो भने अब अमेरिकी भिषा निकै कडाई हुन सक्ने संकेत पाईन्छ । फेबु्रअरी ८ बाट नयाँ नियम लागु हुने सुचनामा बताईएको छ । यद्दपि कस्तो नियम भनिएको छैन तर पनि सुचनामा खुलाइएको केहि बुँदाले कडाई हुने संकेत गर्दछ ।


    केहि स्कृनसटमा उल्लेख गरिएका बुँदाहरुमा भिषा सर्भिषमा परिवर्तन भनिएको छ । अनि अबको एक हप्ता नयाँ नियम नआएसम्मका लागि फोन कल सर्भिस बन्द, पेमेन्ट र रिसेडुल सर्भिस बन्द भएका छन । कतिपय मानिसका महत्वपुर्ण कामका लागि अब रिसेडुल गर्न नपाईन र अन्र्तवार्ताहरु फेब्रुअरी ८ सम्मका लागि बन्द भएका छन ।

    यसबाट विधार्थी वा अन्य कुनै महत्वपुर्ण कामका लागि अमेरिका आउन चाहनेहरुका लागि यो निकै दुखद हो । यसअघि नै अन्तवार्ता भएकाहरुको पासपोर्ट कलेक्सन गर्न मात्रै खुल्ला छ बाँकी सबै बन्द भएको संकेत दुतावासद्धारा जारी सुचनाबाट बुझ्न सकिन्छ । यद्दपि बिस्तृतमा दुतावासले कुनै खुलाएको छैन । एक हप्तापछि कस्ता परिवर्तहरु हुनेछन त्यसपछि थाहा हुनेछ । यो सुचना र अमेरिकी राष्ट्रपतिका पछिल्ला गतिविधिले के बुझ्न सकिन्छ भने अब अमेरिकी भिषामा निकै कडाई हुने पक्का छ ।

    Post Views: 190
    प्रकाशित मिति: २०८१ माघ १९, शनिबार ०८:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रि बालेन शाहको अपरिवक्व तथा गैरजिम्मेवार अभिव्यक्ति
    अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रि बालेन शाहको अपरिवक्व तथा गैरजिम्मेवार अभिव्यक्ति

    • २. अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै

    • ३. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • ४. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ५. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ५. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.