• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कोलम्बियाका राष्ट्रपतिद्धारा आफ्ना अमेरिकामा रहेका सबै आप्रवासी स्वदेश फर्किन आव्हान

  •  
  • २०८१ माघ १९, शनिबार ०९:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा काम गरिरहेका आफ्ना सबै नागरिकलाई सकेसम्म चाँडो आफ्नो जागिर छोडेर स्वदेश फर्कन आह्वान गरेका छन् ।“धन सम्पत्ति केवल श्रमिकहरूले उत्पादन गर्छन्,“ उनले सामाजिक सञ्जाल ट्वीटरमा बिहानै पोस्ट गर्दै भने “आउनुहोस्, कोलम्बियामा सामाजिक सम्पत्ति निर्माण गरौं ।“ अमेरिकी राष्ट्रपतिसंगको टसलपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन ।

    वामपन्थी राष्ट्रपति पेट्रोले आफ्ना नागरिकहरूलाई स्वदेश फर्किन प्रोत्साहित गर्न व्यवसाय सुरु गर्न सरकारको कार्यक्रममा सामेल हुनेहरूलाई ऋण दिने योजना अघि सारेका छन् । यो टिप्पणी गत सप्ताहन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको कडा विवादपछि आएको हो । ट्रम्प प्रशासनले अवैध आप्रवासीहरूलाई हत्कडी लगाएर सैन्य उडानमार्फत ल्याटिन अमेरिकामा फर्काएको आरोप पेट्रोले लगाएका थिए । यसमा आक्रोशित ट्रम्पले कोलम्बियातर्फ उडानहरू रोक्न आदेश दिए, जसले व्यापार युद्ध र कूटनीतिक तनाव बढ्ने खतरा उत्पन्न गर्यो ।

    लगानीकर्ताहरूको दबाबपछि दुबै पक्ष वार्तामा बस्दै एक अस्थायी समझदारी गरेका छन् । लगानीकर्ताहरूले पेट्रोमाथि कोलम्बियाको निर्यातमा ठूलो असर पार्ने कदम चालेको आरोप लगाएका थिए, किनभने कोलम्बियाको अर्थतन्त्र मुख्यतः अमेरिकी बजारमा निर्भर छ ।

    सन् २०२० देखि २०२४ सम्म कोलम्बियाले अमेरिकाबाट ४७५ जबरजस्ती प्रत्यर्पण उडानहरू स्वीकार गर्यो । यस सूचीमा ग्वाटेमाला, होन्डुरास, मेक्सिको, र एल साल्भाडोरपछि पाँचौं स्थानमा रहेको छ । सन् २०२४ मा मात्र १२४ वटा डिपोर्टेसन उडानहरू अवतरण गरिसकेको छ ।

     

    Post Views: 133
    प्रकाशित मिति: २०८१ माघ १९, शनिबार ०९:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.