• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पले नियूक्त गरेका न्यायधिषद्धारा यूएसएआईडि विघटन रोक्न आदेश

  •  
  • २०८१ माघ २६, शनिबार ०४:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    २०१९ मा राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा नियूक्त न्यायाधीश कार्ल निकोल्सले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडीलाई खारेज गर्ने ट्रम्प प्रशासनको निर्णलाई खारेज गरिदिएका छन । न्यायधिष कार्ल वाशिङ्टन डीसीस्थित अमेरिकी जिल्ला अदालतका लागि नियुक्त गरेका थिए । न्यायधिष निकोल्सले अमेरिकी विदेशमन्त्रि मार्को रुबियोलाई २२ सय यूएसएआइडीका कर्मचारीलाई आज मध्यरातदेखि बिदामा राख्ने निर्णय कार्यान्वयन गर्नबाट रोक्ने आदेश दिएका छन ।

    “यी २,२०० जनालाई प्रशासनिक बिदामा राख्नु हुँदैन,“ निकोल्सले शुक्रबारको आपतकालीन सुनुवाइका क्रममा भने । साथै, उनले पहिल्यै बिदामा पठाइएका ५०० कर्मचारीलाई पुनः बहाल गर्ने आदेश दिन सक्ने बताएका छन्, यद्यपि उनले अझै सो निर्णयबारे विचार गरिरहेका छन् । न्यायाधीश निकोल्सले आफ्नो निर्णय आज राति औपचारिक रूपमा जारी गर्ने बताएका छन् ।

    संघीय र विदेश सेवा कर्मचारीहरूको प्रतिनिधित्व गर्ने दुई यूनियनहरूले सरकारविरुद्ध मुद्दा दायर गरेका थिए । उनीहरूले सहायता एजेन्सी विघटन गर्ने कदमलाई “असंवैधानिक र गैरकानुनी“ भनेका छन् र यसले “विश्वव्यापी मानवीय संकट“ सिर्जना गरेको दाबी गरेका छन् । उनीहरूको तर्क छ कि यूएसएआइडी विघटन गर्ने वैधानिक अधिकार केवल अमेरिकी कंग्रेसलाई मात्र छ ।

    बिहीबार विदेश सहायता एजेन्सीका कर्मचारीहरूलाई पठाइएको सूचनामा प्रशासनले यूएसएआईडीमा १० हजार भन्दा बढी कर्मचारीहरूमध्ये ६११ आवश्यक कर्मचारीलाई मात्र काममा राख्ने जनाएको छ । यो निर्णय मुख्य रूपमा एलन मस्कद्वारा निर्देशित छ, जो संघीय प्रशासनलाई संकुचित गर्ने राष्ट्रपति ट्रम्पको प्रयासको अगुवाइ गरिरहेका छन् । जसका कारण पछिल्ला दिनहरुमा रिपव्लिकनहरुद्धार एलन मक्सलाई मत नहाले भन्दै बिरोधमा उत्रिएका छन । यो निर्णयले ट्रम्पको अमेरिकी सहयोग घटाउने वा अनुदान नदिने नीतिमा व्यापक प्रभाव पर्ने निश्चित छ ।

    Post Views: 184
    प्रकाशित मिति: २०८१ माघ २६, शनिबार ०४:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.