• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति ट्रम्पद्धारा २० आप्रवासन न्यायधिष बर्खास्त, ३ करोड ७० लाख आप्रवासन मुद्दा पेण्डिंगमा

  •  
  • २०८१ फाल्गुन ४, आईतवार ०८:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    ट्रम्प प्रशासनले गत हप्ता २० जना आप्रवासन न्यायाधीशलाई कुनै स्पष्टीकरण नसोधीकन बर्खास्त गरेको छ । जसको उद्देश्य संघीय सरकारको आकार घटाउने प्रयासलाई जारी राख्नु हो, एसोसीएटेड प्रेसले समाचार छापेको छ । ति न्याधिषहरुलाई विना कुनै चेतावनी बर्खास्त गरिएको बताइएको छ ।

    आप्रवासन न्यायालय प्रणाली गहिरो दबाबमा छ, ३.७ मिलियनभन्दा बढी निर्णय हुन बाँकी आप्रवासन मुघाहरु रहेको बेला ति न्याधिषलाई निर्णय प्रक्रिया लामो ढिलो भएको पनि आरोप लागेको छ । यहि अवस्थामा शरण आवेदनहरू विशेषगरी समाधान हुन वर्षौं लाग्न सक्छ । ट्रम्प प्रशासनले अब ती फाईहरु धमाधम खोलेर छिटो प्रक्रियामा फैसला गर्ने बताएका थिए । यहि अवस्थामा धेरै न्यायाधीश र सहयोगी कर्मचारीहरूको माग पनि छ, तर ट्रम्प प्रशासनको तर्फबाट मुद्दाहरूको छिटो समाधानका लागि गरिएको दबाबले पहिल्यै अदालतका न्यायाधीशहरूलाई थप दबाब पारेको छ । ट्रम्प प्रशासनले पेण्डिंग रहेका सबै मुद्दाहरु फाष्ट ट्याकबाट समाधान गर्न नयाँ नियूक्ति थाल्ने बताइएको छ ।

    ट्रम्प प्रशासनको अन्तर्गत, आप्रवासन समीक्षा कार्यकारी कार्यालयमा केहि महत्वपूर्ण परिवर्तनहरू भएको छ । जसमा कार्यवाहक निर्देशक म्यारी चेंगको स्थानमा सर्ज ओवेनलाई नियुक्त गरिएको छ । वर्तमान निर्देशक ओवेन, जो एक पूर्व आप्रवासन न्यायाधीश छन्ले बाइडन प्रशासनका नीति र निर्देशिका विरोधी नयाँ नीतिहरू लागू गरेका छन् ।

    Post Views: 181
    प्रकाशित मिति: २०८१ फाल्गुन ४, आईतवार ०८:५४
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.