• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

केआईआईटीका ११६९ नेपाली विद्यार्थीले कलेज छाडे, १८२ मात्रै कलेजमा

  •  
  • २०८१ फाल्गुन १२, सोमबार ०९:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको मृत्युपछि सिर्जित परिस्थितिका कारण कलेज छाडेका विद्यार्थीहरुमध्ये केही फर्किएका छन् ।

    दिल्लीस्थित नेपाली दूतावासबाट ओडिसामा खटिएका कन्सुलर सञ्जीव शर्मा दासका अनुसार, अहिले कलेजमा फर्किएर आएकासहित १८२ जना विद्यार्थी छन् । यद्यपि, कलेजमा १ हजार १६९ नेपाली विद्यार्थी पढ्दै आएका थिए ।

    एक विद्यार्थीका अनुसार, भारतमै रहेकाहरु फर्किइरहे पनि नेपालसम्म आएकाहरु अझै फर्किन तयार छैनन् । उनीहरुले निष्पक्ष छानबिन, कम्प्युटर साइन्सका निर्देशकमाथि अनुशासनको कारबाही लगायतका विभिन्न बुँदे माग राखेका छन् ।

    नेपाली विद्यार्थीहरुको मनस्थिति बुझेपछि केआईआईटीले आगामी सेमेस्टरको परीक्षा पनि सार्ने भएको छ । ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजले प्रदेशसभामा बोल्दै आवश्यकताअनुसार परीक्षाको नयाँ मिति तोकिने भनेका छन् । ‘सरकारले नेपाली विद्यार्थीलाई भविष्यमा केआईआईटीबाट कुनै समस्या नहोस् भन्ने विषयलाई विशेष प्राथमिकता दिनेछ’, उनले भनेका छन् ।

    केआईआईटीको गर्ल्स होस्टलको कोठामा आइतबार रुपन्देही स्थायी घर भएकी नेपाली विद्यार्थी २० वर्षीय प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । कलेज प्रशासनले उनले आत्महत्या गरेको भन्दै यो प्रकरणलाई सामान्यीकरण गर्न खोजेको थियो ।

    Post Views: 173
    प्रकाशित मिति: २०८१ फाल्गुन १२, सोमबार ०९:५३
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.