• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी “गोल्डकार्ड” लिने भए ५ मिलियन डलर लाग्ने !

  •  
  • २०८१ फाल्गुन १४, बुधबार ०८:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अब अमेरिकाको ग्रिन कार्ड हुँदै नागरिकता लिने बाटोको लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले “गोल्ड कार्ड“ वितरण गर्ने योजनाको घोषणा गरेका छन् । गोल्ड कार्ड लिनको लागि ५ मिलियन अमेरिकी डलर चाहिनेछ । यस अघि पनि ग्रीनकार्डका लागि १५ लाख अमेरिकी डलर आवश्यक पर्नेमा सोही प्रक्रियालाई बढाएर ५ मिलियन बनाउने तयारी भएको हो । यस विधामा कार्ड लिन व्यापारीले व्यापार व्यवसाय देखाउनु पर्ने र क्यास पैसा लिएर अमेरिका जानुपर्नेछ ।

    “हामी गोल्ड कार्ड बेच्नेछौं । तपाईंहरूसँग हरियो कार्ड छ । यो भने गोल्ड कार्ड हो । हामी यस कार्डको मूल्य करिब ५ मिलियन राख्नेछौं । यसले हरियो कार्डको जस्तै सुविधा प्रदान गर्नेछ । साथै, यो नागरिकता प्राप्त गर्ने मार्गसमेत हुनेछ, र धनी व्यक्तिहरू यस कार्ड किन्न देशमा आउनेछन्,“ ट्रम्पले मंगलबार ओभल अफिसमा घोषणा गरेका हुन । “उनीहरू धनाढ्य हुनेछन्, सफल हुनेछन्, धेरै पैसा खर्च गर्नेछन्, धेरै कर तिर्नेछन्, र धेरै मानिसहरूलाई रोजगारी दिनेछन् । हामी सोच्छौं कि यो कार्यक्रम अत्यन्त सफल हुनेछ र यसअघि कहिल्यै यस्तो गरिएको थिएन,“ उनले थपे ।

    वाणिज्य सचिव होवार्ड लुटनिकले यो कार्यक्रम दुई हप्ताभित्र सुरू हुने र हालको आप्रवासी लगानीकर्ता कार्यक्रमलाई प्रतिस्थापन गर्ने बताएका छन । उनले आप्रवासीहरूलाई सावधानीपूर्वक छानबिन गरिने र यसले बजेट घाटा कम गर्न मद्दत गर्ने बताए ।
    ट्रम्पले कम्पनीहरूले शिक्षित कामदारहरूलाई अमेरिका ल्याउन गोल्ड कार्डका लागि पैसा तिर्ने अपेक्षा राखेको र देशले एक मिलियन कार्ड बेच्न सक्ने बताए । राष्ट्रपतिले यो कार्ड नागरिकता प्राप्त गर्ने मार्ग हुनेछ भने तापनि नागरिकता किन्न भने नपाईने बताए ।

    Post Views: 198
    प्रकाशित मिति: २०८१ फाल्गुन १४, बुधबार ०८:१६
    Advertisement
    संबन्धित शिर्षकहरु
    जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?
    रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !
    अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि
    Advertisement
    ताजा अपडेट
    • १. जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

    • २. रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

    • ३. रोड्रीले जिते गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट

    • ४. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • ५. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    चर्चित
    • १. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    • २. नयाँ राजदुत नियूक्तिमा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको आआफ्नै लिष्ट !

    • ३. अमेरिकी ग्रीनकार्ड पाउन अब एक लाख डलर धरौटी !

    • ४. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • ५. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.