• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य थापा अमेरिकामा पक्राउ

  •  
  • २०८१ फाल्गुन १८, आईतवार १०:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेको समाचार छ । लामो समय नेपाल बसेर अमेरिका फर्केका थापालाई अमेरिकी आप्रवासन तथा भन्सार प्रर्वतन आईसद्धारा पक्राउ गरिएको बताइएको छ । के कारण पक्राउ परेका हुन खुल्न सकेको छैन । समाचार श्रोतका अनुसार एक हप्ता अघि अमेरिका आउँदा पेन्सेलभेनियाको फिलाडेल्फिया एयरपोर्टबाट पक्राउ परेको अमेरिकाबाट प्रकासित समाज टाईमस् अनलाईनले जनाएको छ । थापा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य तथा सभापति रवि लामीछानेका विश्वास पात्रसमेत हुन । उनि यस अघि पनि अमेरिकामा एक पटक जेल परेको उनका निकटस्थहरु बताउछन । हाल उनि पेन्सिलभेनिया स्थित जेलमा रहेको बताइएको छ ।

    राष्ट्रपति ट्रम्प प्रशासन सुरु भइसकेपछि विगतको अपराधको रेकर्ड भएका ग्रिनकार्डवाहकलाई समेत अमेरिकाबाहिर यात्रा गरेर फर्कने क्रममा सीबीपीले नियन्त्रणमा लिएर देशनिकालाको प्रकृयामा राख्ने क्रम तीब्र पारेको छ । त्यहि प्रक्रिया अन्र्तगत थापालाई पनि विगतको अपराधको रेकर्डको आधारमा सीबीपीले नियन्त्रणमा लिएर देशनिकालाको प्रकृयामा राखेको बताइएको छ । हालै अमेरिकी संसदबाट पारित भइसकेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको एउटा बिलले पनि अपराधहरूमा दोषी ठहरिएका गैर नागरिकहरू देशनिकालाको अधीनमा रहने थप व्यवस्था गरेको थियो । मोहन थापाविरुद्ध क्रेडिटकार्ड ठगी लगायतका अन्य कैयन मुद्दाहरु पनि मेरिल्याण्डका अदालतमा रहेको बताईन्छ ।

    Post Views: 187
    प्रकाशित मिति: २०८१ फाल्गुन १८, आईतवार १०:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.