• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

११ अर्ब डलर घाटामा बेचे एलन मस्कले ३३ अर्ब डलरमा एक्स (ट्वीटर)

  •  
  • २०८१ चैत्र १६, शनिबार ०९:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एलोन मस्कले आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘एक्स’  आफ्नै एआई कम्पनी एक्सएआईलाई बिक्री गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले ३३ अर्ब अमेरिकी डलर बराबरको मूल्यमा एक्स कम्पनी आफ्नै अर्को कम्पनी एक्सएआईलाई बेचेका हुन् । मस्कका अनुसार, यो सम्झौताले एक्सएआईको विशेष क्षमता र एक्सको प्रयोगकर्ता एक ठाउँमा ल्याएर नयाँ सम्भावनाको खोजी गरिनेछ ।

    हाल एक्सएआईलाई बिक्री गरिएको एक्सलाई मस्कले २०२२ मा ४४ अर्ब डलरमा खरिद गरेका थिए । त्यसयता उनले कम्पनीमा व्यापक परिवर्तन गरे । जसमा कर्मचारी कटौती, नीति पुनःनिर्माण र ब्रान्ड पुनःस्थापना समावेश छन् । एक्सएआईले पहिले नै एक्सका प्रयोगकर्ताका पोस्टहरू प्रयोग गरेर आफ्नो एआई मोडेल प्ररीक्षण गरिरहेको थियो। एक्सले केही प्रयोगकर्ताहरूलाई एक्सआई द्वारा विकसित च्याटबट ग्रोक  प्रयोग गर्ने सुविधा प्रदान गरिरहेको छ ।

    मस्कका अनुसार, यस सम्झौताले प्रयोगकर्तालाई अझ प्रविधिमैत्री बन्न सहयोग गर्नेछ । निकट भविष्यमा एक्समा एक्सएआई प्रविधि अझ बढी समावेश हुनसक्ने उनको भनाइ छ । प्रविधिविद्हरुले भने मस्कको यो कदमलाई सामाजिक सञ्जाल र एआईको संयोजन गर्ने दीर्घकालीन रणनीति भएको बताएका छन् ।

    Post Views: 220
    प्रकाशित मिति: २०८१ चैत्र १६, शनिबार ०९:३४
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी गायिका जेसिका काठमाडौँमा
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    चर्चित
    • १. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • २. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ३. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ४. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.