• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

तेश्रो मुलुक डिपोर्ट नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

  •  
  • २०८१ चैत्र १८, सोमबार ०६:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाले केहि अवैध आप्रवासीलाई उनिहरुकै मुलुकमा डिपोर्ट नगरी तेश्रो मुलुकमा डिपोर्ट गरिएको घटनाका सन्र्दभमा अबको दिनमा त्यो गर्न रोक लगाएको छ । तैश्रो मुलुक डिपोर्ट गर्दा सुरक्षा संवेदनशिलता र अन्तराष्र्टिय सन्धि विपरित हुने आदेश दिएको हो । एक संघीय न्यायाधीशले शुक्रबार ट्रम्प प्रशासनलाई अदालतमा चुनौतीको मौका बिना आप्रवासीलाई तेस्रो देश देशनिकाला गर्न अस्थायी रोक लगाएको हो ।

    बोस्टनका डिस्ट्रिक्ट कोर्टका अदालतका न्यायाधीश ब्रायन ई मर्फीले सरकारलाई आप्रवासीहरूलाई संघीय कानून अन्तर्गत तेस्रो देशमा आफ्नो निष्कासनविरुद्ध अदालतमा मौका दिन आदेश दिएका हुन् । जसले निर्वासनलाई ती ठाउँहरूमा सीमित गर्दछ जहाँ आप्रवासीहरुको जीवन वा स्वतन्त्रतालाई खतरामा पार्ने जोखिम रहन्छ । आदेशमा न्यायाधिसले यातना विरुद्धको संयुक्त राष्ट्रसंघको सन्धिलाई पनि उद्धृत गर्दै त्यस्तो आदेश दिएको हो ।

    Post Views: 172
    प्रकाशित मिति: २०८१ चैत्र १८, सोमबार ०६:२९
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.