• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

चौतर्फि विरोधपछि राष्ट्रपति टम्पद्धारा एलन मक्सलाई विदा गर्ने संकेत !

  •  
  • २०८१ चैत्र २१, बिहीबार ०४:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बजेट कटौति गर्दै घाटा कम गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा नियूक्त गरिएका अर्बपति व्यापारी एलन मस्कको चौतर्फी आलोचना र विवाद बढेपछि उनलाई चाँडै बिदा गर्नै संकेत दिएका छन । राष्टपति ट्रम्पले संघीय ब्यूकर्यासीमा कटौती र आलोचना गर्ने विवादास्पद कार्य सम्भवतः चाँडै अन्त्य हुने भन्दै उहाँसँग चलाउनको लागि ठूलो कम्पनी छ. केही समयमा उहाँ फर्किनेछन्,“ डोनाल्ड ट्रम्पले सोमबार रिपोर्टरहरूलाई भने । “मैले उहाँलाई जति समय राख्न सकें राख्थें,“ राष्ट्रपति थपे । अब सकिन्न भन्ने आसय प्रष्ट देखिन्थ्यो । किनकी रिपब्लिकन पार्टी र अमेरिकी जनतामा निकै आक्रोस शूरु भएपछि संभवत राष्ट्रपतिले ती बिरोधहरु थ्ेग्न सकेनन ।
    मस्कले पनि सार्वजकिरुपमा व्यापक आलोचना खेपे पछि सुरक्षित निकासीको ढोका खोजिरहेका छन्, उनको “सरकारी कार्यकुशलताको विभाग” ट्रम्पको कार्यकारी आदेश अन्तर्गत २०२६ सम्म जारी रहनेछ, र मस्कले सरकारी एजेन्सीहरू चलाउनका लागि नियुक्त गरेका उच्च स्तरका नेताहरूले सम्भवतः अर्बपति मस्कको सार्वजनिक सेवामा कार्यकाल भन्दा लामो समयसम्म काम गर्न जारी राख्नेछन् ।
    डोजले कटौति गरेको बजेट र कर्मचारीको कारण विश्वव्यापी रुपमा हलचल पैदा भएको छ । त्यसबाट ठुलो स्तरको नागरिक सेवा कटौती गरेको छ जसमा मात्र यो हप्ता स्वास्थ्य र मानव सेवा विभागमा १०,००० जनाभन्दा बढी कर्मचारीहरूलाई छोड्न बाध्य गरिएको छ, ।
    २० जनवरीदेखि अनुमानित ५६,००० संघीय कर्मचारीहरू कटौती गरिएका छन् र थप ७५,००० ले स्वेच्छिक प्रस्ताव स्वीकार गरेका छन्, साथै कम्तीमा १ लाख ७१,००० थप कटौतीको योजना रहेको न्यूयोर्क टाइम्सले जनाएको छ ।
    एक नयाँ सभेक्षणका अनुसार केवल ४१% अमेरिकी जनताले डोजको कामलाई स्वीकृति दिएका छन्, जबकि मस्कको व्यक्तिगत लोकप्रियता अझ कम, ३८% मात्र रहेको छ । मार्चमध्यतिर गरिएकोएक सर्भेषणका अनुसार देशको आधाभन्दा बढी जनताले मस्क र डोजले अमेरिकालाई हानि पुर्याइरहेका छन् भन्ने विश्वास गरेको रिर्पोट सार्वजनिक भएको थियो ।
    डोजले पहिले नै १४० अर्ब बचतको दाबी गरेको छ । जसले घाटा १ ट्रिलियन घटाउन मद्दत गर्नेछ, जबसम्म उनको समय समाप्त हुँदैन । उता मक्सको टेस्ला कम्पनिको गाडी पनि बिक्रिमा १३ प्रतिशतले कमी आएको रिर्पोट सार्वजनिक भएको छ भने टेस्लाको शेयरमा भारी गिरावट आएको छ । डेमोक्र्याटहरूले मस्कलाई राजनीतिक रूपमा लक्षित गरेका छन्, हालैमा वासिङ्टन सुप्रीम कोर्टको चुनावमा उहाँको २० मिलियनभन्दा बढीको लगानीको आलोचना गरेका छन । मक्सले मतदाता प्रभावित गर्न लाखौ डलर पैसा बाँडेका थिए तर परिण भने उल्टो न्यू जर्सीका सिनेटर कोरी बुककरले ट्रम्प र मस्कको आलोचना गर्दै सिनेटको फ्लोरमा २४ घण्टाभन्दा बढी समयको लामो भाषणको कीर्तिमान तोडे ।

    Post Views: 133
    प्रकाशित मिति: २०८१ चैत्र २१, बिहीबार ०४:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा
    मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी
    सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

    • २. मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी

    • ३. सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली

    • ४. अमेरिकी ट्राभल एड्भाइजरीमा नेपालको स्थिति सुधारः लेभल–२ मा झर्‍यो

    • ५. सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश

    चर्चित
    • १. अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

    • २. सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली

    • ३. मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.