• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति ट्रम्पको प्रस्तावबिरुद्ध चार रिपव्लिकन सिनेटरद्धारा मतदान

  •  
  • २०८१ चैत्र २१, बिहीबार ०७:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    चार जना रिपब्लिकन सिनेटरहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ विरुद्ध मतादान गरेका छन । सेन. र्यान्ड पोल (क्यान्टकी), सुजान कोलिन्स (मेन), लिजा मर्कोव्स्की (अलास्का) र मिच म्याककोनेल (क्यान्टकी) ले ट्रम्पको विरुद्धमा मतदान गरेपछि ट्रम्प प्रशासन हच्किएको छ । उनीहरूले राष्ट्रपति ट्रम्पका क्यानाडामा लगाइएका शुल्कप्रति असहमतिको संकेत दिनका लागि मतदान गरे, केही घण्टामा राष्ट्रपति ट्रम्पले घोषणा गरे कि उनले सबै आयातहरूमा १० प्रतिशत शुल्क लगाउनेछन् । युरोपेली संघ, चीन, भियतनाम र जापानका आयातहरूमा अझ उच्च दर लागू गर्नेछन् । सिनेटका बहुमत नेता जोन थ्यून (आर–एस.डी.) ले रिपब्लिकन सहकर्मीहरूलाई यस प्रस्तावको विरोधमा मतदान गर्न आग्रह गरेका थिए, भनेका थिए कि यो डेमोक्र्याटहरूको एक राजनीतिक चाल हो जसले ट्रम्पलाई अपमानित गर्ने प्रयास गरेको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई बेवास्ता गर्दै चार जना रिपव्लिकन सिनेटले क्यानाडालाई लगाएको शुल्कको विरोधमा मतदान गरेपछि सिनेटर टिम केनको प्रस्तावलाई समर्थन गर्दै सिनेटले ५१ विरुद्ध ४८ को मतले उनलाई समर्थन गरेका छन् । यसो हुँदा राष्ट्रपतिको प्रस्ताव सनेटबाट फेल भएको छ । यो राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता ह्वाइट हाउस नीतिको लागि कठिन दिनको शुरुवातको रुपमा लिइएको छ । ट्रम्पले छोटो समयमा संयुक्त राज्य अमेरिका र क्यानाडाबीचको सम्बन्धलाई गम्भीर क्षति पुर्‍याएको भन्दै यसलाई ध्यानमा राख्दै भर्जिनियाका डेमोक्रेट सिनेटर टिम केनले एक विशेष प्रस्ताव अघि सारेका थिए । जसले राष्ट्रपति ट्रम्पको फेब्रुअरी १ को कार्यकारी आदेशलाई अन्त्य गर्ने थियो।

    Post Views: 140
    प्रकाशित मिति: २०८१ चैत्र २१, बिहीबार ०७:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.