• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानाडाको भिषा अस्वीकृत दरले उच्च रेकर्ड

  •  
  • २०८१ चैत्र २२, शुक्रबार ०९:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    क्यानडाको भिसा स्वीकृति नदिने ग्राफ सार्वजनिक भएको छ। क्यानडाले सन् २०२४ मा २३ लाख मानिसकोि भिसा आवेदन अस्वीकृत गरेको छ। यो सबै भिसा आवेदनको ५० प्रतिशत हो। जुन अघिल्लो वर्षको अस्वीकृत १८ लाख आवेदनको तुलनामा ३५ प्रतिशतले बढी हो।

    डेक्कन हेराल्डले भिसा आवेदकले विदेशी कामदार, विद्यार्थी र पर्यटक समावेश गरेको छ। क्यानडाले कम भिसा अनुमोदन गरेर आफ्नो सिमाना कडा गरिरहेको रिपोर्टमा उल्लेख छ।

    टोरन्टो स्टारले प्राप्त गरेको तथ्यांकअनुसार क्यानाडाली अध्यागमन अधिकारीहरुले सन् २०२३ मा १८ लाख ४६ हजार १८० को तुलनामा सन् २०२४ मा २३ लाख ५९ हजार १५७ अस्थायी आवासीय आवेदन अस्वीकार गरेका थिए। तथ्यांकले ५२ प्रतिशत अध्ययन अनुमति आवेदन अस्वीकृत भएको देखाएको छ। जब कि सन् २०२४ मा २२ प्रतिशत वर्किङ भिसा अस्वीकृत भएको छ। जुन सन् २०२३ मा २३ प्रतिशत थियो।

    ओटावाले आगामी ३ वर्षका लागि आफ्नो स्थायी बसोबास लक्ष्यलाई घटाएर सन् २०२५ मा ३ लाख ९५ हजार, सन् २०२६ का लागि ३ लाख ८० हजार र सन् २०२७ का लागि ३ लाख ६५ हजार पुर्याएको छ। प्रतिवेदनका अनुसार क्यानाडाली सरकारमा टेम्पोसी इमर्जेन्सी सीमित गर्नका लागि बढ्दो सार्वजनिक दबाबको बीचमा भिसा अस्वीकारमा वृद्धि भएको हो।

    Post Views: 129
    प्रकाशित मिति: २०८१ चैत्र २२, शुक्रबार ०९:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.