• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाल बार एसोसियसनमा विजय मिश्रको टिम दोब्बर मतका साथ अग्रस्थानमा

  •  
  • २०८१ चैत्र २७, बुधबार ०७:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपाल बार एसोसिएसनमा ६५ प्रतिशत मतगणना सकिदा प्राध्यापक बरिष्ठ अधिवक्ता विजय मिश्रको टिम दोब्बर मतका साथ अगाडी देखिएको छ । आइतबार सुरु भएको मतगणना सोमबार दिनभर चलेको थियो र मंगलबार बिहानैबाट शुरु भएकाृ छ । सोमबार राति ८ बजेसम्म करिब ६५ प्रतिशत मतगणना सकिएको निर्वाचन समितिले जानकारी दिएको छ।

    चैत २३ गते देशभरका बार सदस्यले नेपाल बारको २५ सदस्यीय कार्यसमितिका लागि प्रत्यक्ष मतदान गरेका थिए। त्यस क्रममा ७ हजार ९९५ मत खसेको छ। देशैभरिबाट मतपेटिका संकलन गरी काठमाडौँमा गणना भइरहेको छ। पछिल्लो अद्यावधिक विवरणअनुसार, अध्यक्षमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले २ हजार ८८२ मत प्राप्त गरेका छन्। उनको यो मत निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठको तुलनामा दोब्बरभन्दा केही बढी हो।
    अधिवक्ता श्रेष्ठले १ हजार ४२५ मत पाएका छन्। अन्य पदमा पनि मिश्र नेतृत्वकै प्यानल नै लगभग दोब्बर मतका साथ अगाडि छ महासचिव पदमा अझै फराकिलो मतान्तरले मिश्र टिमका केदारप्रसाद कोइराला अगाडि छन्। कोइरालाले २ हजार ८६० मत पाउँदा उनका प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले १ हजार २३८ मत पाएका छन्।

    Post Views: 210
    प्रकाशित मिति: २०८१ चैत्र २७, बुधबार ०७:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • २. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ३. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ४. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.