• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नागरिकताको अन्तर्वार्ता दिन यूएससिआईएस अफिस पुगेका प्रोप्यालेस्टानी विधार्थी नेता पक्राउ

  •  
  • २०८२ बैशाख २, मंगलवार ०६:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सोमबार नागरिकतासम्बन्धी अपोइन्टमेन्टका लागि जाँदै गर्दा कोलम्बिया विश्वविद्यालयका अर्का एक प्रोप्यालेस्टिनी विद्यार्थी तथा अमेरिकी ग्रिनकार्ड धारी मोहसेन मह्दावीलाई संघीय एजेन्टहरूले पक्राउ गरेको छ । मह्दावी जो १० वर्षदेखि अमेरिकामा स्थायी निवासी थिए, उनि इजरायल–हमास द्वन्द्वको सुरुवाती महिनाहरूमा न्यूयोर्क सिटी क्याम्पसमा भएका विरोध प्रदर्शनहरूमा प्रमुख भुमिकामा रहेकोले उनलाइ पक्राउ गरिएको न्यूजवीकले समाचार छापेको छ ।

    उनी भर्मन्टको कोलचेस्टरमा आप्रवासन तथा सीमा सुरक्षा प्रवर्तन (आइस) द्वारा पक्राउ परे, उनको डिर्पोट प्रक्रिया समेत शुरु भएको बताइएको छ । उनको निर्वासन प्रक्रियअमेरिकी भुमिमा प्रो–प्यालेस्टिनी विद्यार्थी कार्यकर्ताहरूविरुद्ध गरिएको लक्षित कारबाहीहरूको पछिल्लो घटना हो । मह्दावीलाई महमुद खलिलका साथीको रूपमा चिनिन्छ, जो कोलम्बिया विश्वविद्यालयका स्नातक तथा ग्रिन कार्ड धारक हुन् । उनलाई यस अघि नै डिर्पोटको प्रक्रियामा राखिएको छ । खलिलले पनि गत वर्ष क्याम्पसमा प्रो–प्यालेस्टिनी गतिविधिहरूमा नेतृत्वदायी भूमिका खेलेका थिए । मार्च ८ मा खलिल पक्राउ परेका थिए । संगै जो अमेरिकी भुमिमा आन्दोलन गरी रहेका थिए उनिहरु अरुको पनि खोजी भई रहेको छ । यस अघि नै एक आप्रवासन न्यायाधीशले शुक्रबार खलिललाई देशनिकाला योग्य ठहर गरी सकेको छ ।

    Post Views: 111
    प्रकाशित मिति: २०८२ बैशाख २, मंगलवार ०६:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • २. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ३. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ४. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.