• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

गल्तीले एल साल्भाडोर पुगेका गार्सियालाई फिर्ता नपठाउने: राष्ट्रपति नायीब बुकेले

  •  
  • २०८२ बैशाख २, मंगलवार ०८:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     एल साल्भाडोरका राष्ट्रपति नायीब बुकेलेले अमेरिकाले भुल बस एल साल्भाडोरमा पठाएका त्यहाँका नागरिक किलमार अल्म्रेगो गार्सियालाई फिर्ता नपठाउने जनाएका छन् । बुकेलेले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेपछि सो कुरा जनाएका हुन्।

    अमेरिकी सर्वोच्च अदालतले गत साता ट्रम्प प्रशासनलाई गार्सियालाई फिर्ता गर्न आदेश दिएको थियो। मेरिल्यान्डमा आफ्नो परिवारसँग बस्दै आएका उनलाई सुरक्षित साथ त्यहाँ रहन सन् २०१९ मा अदालतले अधिकार दिएको थियो।

    ट्रम्प प्रशासनले उनलाई घरमा ल्याउन नसक्ने जनाइसकेको छ भने अमेरिकी महान्यायाधिवक्ता पाम बियोन्डीले एल साल्भाडोरले चाहेमा घरमा फिर्ता बोलाउन सकिने बताएका थिएअमेरिकी राष्ट्रपति ट्रम्प नयाँ सहमतिका लागि बुकेलेको प्रशंसा गरेका छन्। अहिले अमेरिकाले ग्याङ सदस्यलाई एल साल्भाडोरको जेलमा पठाउने गरेको छ। गार्सियाको कानुन व्यवसायीले भने ट्रम्पले फिर्ता पठाएको २३८ भेनेजुएला तथा २३ साल्भाडोरियन मध्य उनी चाहिँ ग्याङ सदस्य नभएको बताएका छन्।

    अमेरिकी राष्ट्रपति ट्रम्पले आतङ्कवादी घोषित गरेको एमएस १३ र ट्रेन डे अरुजामा आबद्ध भएको आशंकाका आधारमा थप १० जनालाई एल साल्भाडोर पठाइएको विदेशमन्त्री मार्क रुबियोले बताएका छन्

    Post Views: 150
    प्रकाशित मिति: २०८२ बैशाख २, मंगलवार ०८:२७
    Advertisement
    संबन्धित शिर्षकहरु
    विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक
    नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 
    अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !
    Advertisement
    ताजा अपडेट
    • १. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • २. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    • ३. अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !

    • ४. रिक्त २१ जना राजदूत सिफारिस गर्ने अन्तिम तयारी: केहि नाममा सहमति हुन बाँकी !

    • ५. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ३. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ४. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ५. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.