• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको मेरिल्याण्डमा कविता महोत्सव सम्पन्न

  •  
  • २०८२ बैशाख ४, बिहीबार ०३:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको मेरिल्याण्ड राज्यमा आईतवार कविता महोत्सव सम्पन्न भएको छ । उक्त कविता महोत्सवमा २७ जना कविहरुले आ आफनो कविता वाचन गरेका थिए । कार्यक्रममा मेरिल्याण्ड राज्यका विधायक डा हयारी भण्डारी, नेपालवाट आउनभएका बरिष्ठ साहित्यकार , गीतकार, कवि डा नवराज लम्सालले आ आफनो कविता वाचन गरेर माहोललाई निकै तताउनु भएको थियो । नवराज लम्सालको प्रमुख आथित्यतामा सम्मपन् कार्यक्रममा कार्यक्रममा कवि एच वि भण्डारीले अमेरिकामा मृत्युवरण गरेको आफनो पात्रलाई विभिन्न विम्व प्रयोग गरेर प्रस्तुत गर्नु भएको थियो । उक्त कविताले हल भित्र सन्नाटा छाएको थियो । उहाँको कवितामा आउदा सिटमा अनेकन सपना र चाहना वोकेर हिडेको एक आप्रवासी मृत्युवरण गरेर कास्केटमा फर्किएको अनुभूतिलाई निकै भावुक शैलीमा प्रस्तुत गरेका थिए ।

    मदन पुरस्कार विजेता एवं कवि नवराज लम्सालले आफनो कृतिहरुको वारेमा चर्चा गर्दे समय, परिवेश अनुसार सृजना गर्न स्रष्टाहरुलाई प्रोत्साहित गरेका थिए । उनले विदेशीएका नेपालीहरुले फैलिएको विस्तार भएको विम्वमार्फत अझ धेरै प्रगति गर्नको लागि अनुरोध गरेका थिए । उनले कार्यक्रममा अमेरिका आउँदाका रोचक प्रसङ्गदेखि आफू जन्मेको स्थल धादिंगमा विताएका वाल्यपनलाई समेत संस्मरणात्मक रुपमा प्रस्तुत गरेका थिए । कार्यक्रममा उनले सृजना गरेका पुस्तक अग्निलाई वितरण गरिएको थियो ।

    अन्र्तराष्ट्रिय साहित्य समाज अनेसासले आयोजना गरेको कार्यक्रममा अग्रज व्यक्तित्व एवं सामाजिक अभियन्ता डा श्याम कार्की, अनेसास वोर्ड अफ ट्रष्टिका उपाध्यक्ष साहित्यकार तीर्थराज पाण्डेय, मधुकर अधिकारी, पारस श्रेष्ठ, कवि एवं विओटीको महासचिव प्रकाश नेपाल, कवि भैरव ढकाललगायतले कतिवा वभचन गरेका थिए ।
    केही समय अगाडि भर्जिनियामा भएको ममता काफलेको जीवन माथि लेखिएको गजल तारा खराल न्यौपानेले आँसुको भाका प्रस्तुत गर्नु भएको थियो ।यसै गरि ममता काफले कै वारेमा सुनिता वस्नेतले कविता पाठ गरेर माहौललाई स्तव्ध वनाउनु भएको थियो । कवि गण्डकी पुत्र, कवि नविन भट्टराई, वीर वहादुर लोहनी कविता वाचन गर्नु भएको थियो ।

    त्यसैगरी अनेसास केन्द्रीय समितिका सदस्य पुष्पा खनाल, कवि प्रवीण भण्डारी, कवि सहदेव कोईरालाले नयाँ वर्ष र समयको वारेमा आफनो प्रस्तुति दिनु भएको थियो । कवि भीम विक्रम शाही, सविता बस्नेत दानी, कवि यादव जोशी, र कवि अशोक खातीले मातृभूमि र कर्मभूमिको तुलना गर्दे नयाँ वर्षको प्रवासिएको व्यक्तिको पीडालाई प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको समापनमा अमेरिकी मेरिल्याण्ड राज्यको पहिले नेपाली कँग्रेसम्यान ह्यारी भण्डारीले डा नवराज लम्साललाई सम्मान पत्र प्रदान गर्नु भएकाृे थियो ।

    Post Views: 156
    प्रकाशित मिति: २०८२ बैशाख ४, बिहीबार ०३:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.