• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको दक्षिणी सिमाको सुरक्षा सेनाले गर्नेः अबैध आप्रवासन शुन्यमा झार्ने रणनीति

  •  
  • २०८२ बैशाख ४, बिहीबार ०४:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अवैध आप्रवासी रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई मेक्सिकोसँगको दक्षिणी सीमामा खटाउने निर्णय गरेका छन्। यो निर्णयअनुसार एरिजोना र न्यू मेक्सिको राज्यमा करिब १७० माइल लामो क्षेत्रलाई राष्ट्रिय रक्षा क्षेत्र घोषित गर्दै सेनाले सिमा रक्षा गर्ने छ । जहाँबाट लाखौ अवैब आप्रवासी अमेरिका छिरेका थिए भने राष्ट्रपतिको यो कदमपछि अबैध आप्रवासी सिमाबाट छिर्ने कार्य रोकिने छ । यो दक्षिणी सिमा क्षेत्र नै यस्तो स्थान हो अमेरिकामा हालसम्म आएका ९० प्रतिशत अबैध आप्रवासी मेक्सिको सिमाबाट नै आउने गरेको बताईन्छ ।

    यो क्षेत्र फोर्ट हुचुका सैन्य अड्डाको विस्तारको रूपमा मानिनेछ, जसको अर्थ यो हो कि यस क्षेत्रमा प्रवेश गर्ने जो–कसैलाई सैनिकहरूले पक्राउ गर्न सक्नेछन् र पछि उनीहरूलाई कानुनी निकायमा बुझाइनेछ। त्यो पक्राउ व्यक्ति तुरुन्तै डिपोट गरिनेछ ।

    सन् १८७८ मा स्थापित एक अमेरिकी संघीय कानून अनुसार सिमाको रक्षा अमेरिकी सेनाले गर्ने बताइएको छ । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेविटले पत्रकारहरुलाई भनिन्, दिएको जानकारी अनुसार “यो नयाँ रक्षा क्षेत्रले आप्रवासी, आपराधिक गिरोह र आतंकवादीलाई पक्रन सजिलो बनाउने र फेन्टानिलजस्ता घातक लागूपदार्थको ओसारपसार पनि रोक्न सहयोग पुर्‍याउनेछ।” यो निर्णयले अमेरिकी सिमा क्षेत्रबाट अबैध आप्रवासनमात्रै रोकिंदैन की अबैध लागु पदार्थको ओसार पसार पनि रोकिने छ ।

    Post Views: 319
    प्रकाशित मिति: २०८२ बैशाख ४, बिहीबार ०४:३२
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.