• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोमद्धारा भन्सार नीति पुनरावलोकन नगरे महंगी बढ्ने भविश्यवाणी !

  •  
  • २०८२ बैशाख ४, बिहीबार ०७:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिहरू केन्द्रीय बैंकका लागि चुनौतिपूर्ण स्थिति सिर्जना गरिरहेको बताएका छन । ती नीतिहरू पुनरावलोकन नगरेको खण्डमा महँगी बढ्ने सम्भावना रहेको बताएका छन् । पावेलको यो टिप्पणीले अमेरिकी सेयर बजारहरू पहिले नै चिप निर्माता कम्पनी एनभिडियामाथि लगाइएको नयाँ व्यापार प्रतिबन्धका कारण गिरावट आएको थियो । उनले शिकागोको सम्बोधन गर्दा बजारमा झन् गिरावट आएको थियो ।

    पावेलले भनेका छन “नयाँ प्रशासन व्यापार, आप्रवासन, राजस्व नीति र नियमन यी चार छुट्टाछुट्टै क्षेत्रहरूमा महत्वपूर्ण नीतिगत परिवर्तनहरू लागू गर्ने प्रक्रियामा छ । ती नीतिहरू अझै पनि विकासोन्मुख छन्, र तिनको अर्थव्यवस्थामा पर्ने प्रभाव अहिलेसम्म अत्यन्त अनिश्चित रहेको बताए । जेरोम पावेलले भनेअनुसार, अमेरिकाको अर्थव्यवस्था अहिलेको अवस्थामा राम्रो स्थितिमा भए तापनि, डोनाल्ड ट्रम्पका भन्सार नीतिहरूले “कम्तिमा पनि अस्थायी रूपमा महँगीमा वृद्धि ल्याउने सम्भावना“ रहेको र “महँगीको असर अझ लामो समयसम्म पनि रहन सक्ने अनुमान गरेका छन ।

    शेयर गिरावटको प्रभाव एसिया र युरोपसम्म फैलिएको छ । अब कम्पनीले अप्रिल २७ मा समाप्त हुने वित्तीय त्रैमासिकमा करिब ४५.५ अर्ब घाटा रिपोर्ट गर्ने अपेक्षा गरेको छ, जुन चिपहरूको मौज्दात र पहिल्यै गरिएको बिक्री प्रतिबद्धतासँग सम्बन्धित लागतहरूलाई समेट्छ । एसियाली बजारमा पनि असर देखिएको छ । दक्षिण कोरियाका सेमीकन्डक्टर कम्पनीहरूको सेयर लगभग ४% ले झरेको छ । ट्रम्प प्रशासनको यी भन्सार र निर्यात नियन्त्रण नीतिहरूले बजारमा व्यापक अनिश्चितता सिर्जना गरिरहेको छ, जसले महँगी, टेक्नोलोजी कारोबार, र अन्तर्राष्ट्रिय व्यापारमा थप दबाव ल्याउने सम्भावना देखिएको छ । राष्ट्रपति ट्रम्पले भने यो केहि समयका लागि भएकोले दुरगामी रुपमा यसबाट राष्ट्रले फाईदा पाउने बताउँदै आएाक छान ।

    Post Views: 169
    प्रकाशित मिति: २०८२ बैशाख ४, बिहीबार ०७:१२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.