• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिबार नेपाल दिवस मनाइँदै

  •  
  • २०८२ बैशाख ६, शनिबार ०४:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कृष्णराज खनाल
    नर्थ क्यारोलिना । विगतका वर्षहरुझै यस वर्ष पनि नर्थ क्यारोलिनाको
    मोरिसभिलमा शनिवार अर्थात् अप्रिल १९ मा नेपाल दिवस मनाउने तयारी भइरहेको छ । नर्थ
    क्यारोलिनास्थित नेपालीहरुको साझा संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना
    एनसीएनसी यसको संयोजनमा तयारी पुरा भएको जानकारी दिईएको छ ।
    टाउन अफ मोरिसभिल र एपेक्स तथा वेक काउन्टीले अप्रिलको तेस्रो शनिवारलाई
    नेपाल दिवसको रुपमा घोषणा गरेर सो कार्यक्रम गर्न लागिएको हो ।
    नेपाल दिवसको कार्यक्रम नेपालीहरुको बाक्लो उपस्थिति रहेको मोरिसभिलस्थित सेडर
    फोर्क डिष्ट्रिक पार्कमा हुने जनाइएको छ । एनसीएनसीले जारी गरेको विज्ञप्ति
    अनुसार कार्यक्रमको सुरुवात नेपाली विविधता झल्किने साँस्कृतिक झाँकीसहित हुने
    छ । संस्थाकी महासचिव कल्पना भण्डारी अर्यालले दिएको जानकारी अनुसार, नेपाल
    दिवसमा नेपाली र नेपाललाई माया गर्ने झण्डै दुई हजार मानिस
    सहभागी हुन सक्ने बताइएको छ । सो अवसरमा नेपाली नयाँ वर्षको सुभकामना आदान प्रदान,

    नेपाली नृत्य र गीत सहितको रमाइलो कार्यक्रम दिनभर सञ्चालन हुने छ । यस
    अतिरिक्त नेपाली खाद्य परिकार र नेपाली कला र संस्कृति झल्कने खालका स्टलहरु पनि
    राखिनेछ ।
    संस्थाका अध्यक्ष डा. विकास शाक्यका अनुसार, प्रवासमा स्थानीय सरकारको मान्यतासहित
    नेपाल दिवस मनाउन पाउनु आफैमा गर्वको कुरा भएको बताउँदै यस कार्यक्रमले
    प्रवासमा नेपाली संस्कृतिलाई जीवन्त राख्न र अमेरिकी मुल प्रवाहमा नेपाली
    समुदायको साँस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न मद्धत पुग्न सक्नेछ ।

    डा. शाक्यले विदेशिएका दोस्रो पुस्ताका नेपालीलाई आफ्नो मौलिक परम्परा र स्वदेशसँग

    जोडिराख्न यसले ठुलो योगदान पुर्याउँछ भन्दै सहभागी सबैलाई नेपाली भेषभुषासहित उपस्थित हुन पनि आव्हान गर्र्नुभएको छ ।

    Post Views: 255
    प्रकाशित मिति: २०८२ बैशाख ६, शनिबार ०४:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ५. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.