• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

हार्वर्ड विश्वविद्यालद्धारा ट्रम्प प्रशासनबिरुद्ध मुद्दा दायर

  •  
  • २०८२ बैशाख ९, मंगलवार ०३:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सोमबार हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । संघीय सरकारले आइभी लिग स्कूलको लागि तोकिएको अर्बौं डलरको अनुदान रद्द गरिदिएपछि बढेको विवादका कारण मुद्दा दायर गरिएको बताइएको छ ।

    विश्वकै प्रतिष्ठित अमेरिकाकै सबैभन्दा पुरानो विश्वविद्यालयले विविधता, समानता र समावेशिता हटाउने, तथा भर्ना र नियुक्ति प्रक्रिया परिवर्तन गर्ने प्रशासनको माग अस्वीकार गरेको थियो । प्रतिक्रिया स्वरूप, ट्रम्प प्रशासनले अर्बौं डलरको अनुदान रोकिदियो, विश्वविद्यालयको कर छुट स्थिति खारेज गर्ने चेतावनी दियो, र अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्ने अधिकारसमेत खोस्ने धम्की दिएपछि हावर्ड प्रशासन सरकारविरुद्ध मुद्दामा गएको बताएका छन ।

    हामीले अनुदान रोक्ने निर्णयविरुद्ध मुद्दा दायर गरेका छौं, किनभने यो अवैधानिक छ र सरकारको अधिकार क्षेत्रभन्दा बाहिरको कुरा हो,” हार्वर्ड विश्वविद्यालयका अध्यक्ष एलेन गार्बरले समाचार माध्यमहरुलाई बताएका छन ।

    Post Views: 210
    प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार ०३:५९
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !
    Advertisement
    ताजा अपडेट
    • १. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • २. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ३. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ४. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    • ५. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ३. किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.