• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

न्युजिल्याण्डमा नेपाल महोत्सव

  •  
  • २०८२ बैशाख ९, मंगलवार ०७:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कला र संस्कृतिको प्रदर्शनीसहित न्युजिल्याण्डमा नेपाल महोत्सव भव्य रुपमा सम्पन्न भएको छ। शनिबार सम्पन्न नेपाल महोत्सवमा नेपाल झल्काउने खाना,कला,संस्कृतिको प्रदर्शन भएको थियो।

    न्युजिल्याण्ड नेपाल सोसाइटिको आयोजनामा भएको महोत्सवमा त्यहाँ रहेका नेपाली सहित न्युजिल्याण्डका स्थानीय राजनीतिक दल,प्रशासन,प्रहरीको उपस्थिति रहेको सोसाइटीका सह(सचिव प्रमेश देवकोटाले बताए। नेपाल महोत्सवमा यो पटकको तुलनामा पहिले यति धेरै उपस्थिति कहिल्यै थिएन । न्युजिल्याण्डको अकल्याण्ड सिटीमा भएको नेपाल महोत्सवमा संस्कृति झल्काउने झाँकी तथा परेड अनि नाचगान लगायतका सांस्कृतिक कार्यक्रम भएका थिए।

    न्युजिल्याण्डको अकल्याण्ड सिटीमा भएको नेपाल महोत्सवमा संस्कृति झल्काउने झाँकी तथा परेड अनि नाचगान लगायतका सांस्कृतिक कार्यक्रम भएका थिए।

    Post Views: 257
    प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार ०७:२८
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी
    काठमाडौं उपत्यकादेखि सिलिकन भ्यालीसम्मको यात्रामा नेपाली युवाको यात्रा
    राहदानी छपाइमा अनियमितताः पूर्वपराष्ट्रमन्त्री र सचिवसँग अख्तियारको बयान कागज
    Advertisement
    ताजा अपडेट
    • १. नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी

    • २. काठमाडौं उपत्यकादेखि सिलिकन भ्यालीसम्मको यात्रामा नेपाली युवाको यात्रा

    • ३. राहदानी छपाइमा अनियमितताः पूर्वपराष्ट्रमन्त्री र सचिवसँग अख्तियारको बयान कागज

    • ४. इजरायलमा केयरगिभर : आवेदकले प्रहरी प्रतिवेदन पछि बुझाउँदा हुने

    • ५. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    चर्चित
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ४. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.