• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

टेस्लाको शेयर र बिक्रिमा आएको गिरावटले लगानीकर्ता निराश: एलन मक्सले मे महिनामा ह्वाईट हाउस छोड्ने घोषणा

  •  
  • २०८२ बैशाख १०, बुधबार ०३:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    टेस्लाका मालिक एलन मक्सले कम्पनीको गाडी विक्री र शेयरमा भारी गिरावट आएपछि मे महिनाबाट ’सरकारी कार्यक्षमता विभाग’ बाट फिर्ता हुँदैछु भनेका छन ।
    टेस्लाको २०२५ पहिलो त्रैमासिकमा मुनाफा र राजस्वमा ठूलो गिरावटको रिपोर्टसाथै, एलन मस्कले ह्वाइट हाउसको “सरकारी कार्यक्षमता विभाग”मा आफ्नो भूमिकाबाट फिर्ता हुने निर्णय सुनाएका हुन ।

    जब विश्वकै धनी एलन मक्सले राजनीतिक यात्रामा सहभागीता जनाएपछि उनको कम्पनीले ३ महिनाको बीचमा टेस्लाको शेयर र बिक्रि आधा घटेर गएको रिर्पोट सार्वजनिक भएको छ । सो गाडीको बिक्रीमा ९ प्रतिशतले कमी मात्रै आएका उनको ह्वाईट हाउससगको सहभागिताका कारण संसारभर बिरोध भएका छन । टेस्लाको लागि २०२५ को पहिलो त्रैमासिक वित्तीय नतिजा कमजोर रहेको भन्दै शेयरमा लगानी गर्न डराएका छन । जसको नाफामा ७१% गिरावट आएको जनाइएको छ ।

    गाडीको डेलिभरीमा १३% कमी आएको छ । यो २०२२ यताकै सबैभन्दा खराब त्रैमासिक रिपोर्ट हो र बिक्री व्यापक घटेको ५०% शेयर मूल्यमा गिरावट आएको छ ।
    टेस्ला गाडीका मालिकहरू आफ्ना गाडीहरू बेच्न खोज्दै गरेको रिर्पोटहरु सार्वजनिक भएका छन । पछिल्लो केहि दिनहरुमा विश्वभर र अमेरिकामा टेस्ला गाडीहरूमा तोडफोड, विरोध प्रदर्शन व्यापक भएको थियो । टेस्लाको खराब दिन शुरु हुनुमा एलोनको टेस्ला–प्रतिको ध्यान घटाएको छ र ब्रान्डलाई राजनीतिक रुपमा विवादास्पद बनाइदिएको छ । यसले उपभोक्ताहरू र बजारलाई दुबैलाई टाढा बनाएको छ । एलोन मस्कले मे ३० मा डजको भूमिका छाड्ने भए केहि आशा जगाएको बताइएको छ ।
    विश्लेसकहरुका अनुसार यदि मस्कले ह्वाइट हाउस छाडे भने टेस्लाको ब्रान्डमा स्थायी क्षति हुनेछ । तर टेस्लाले आफ्ना सबैभन्दा महत्वपूर्ण सम्पत्ति र रणनीतिक सोच भएका व्यक्तिलाई पूर्णकालीन प्रमुखको रूपमा फिर्ता पाउनेछ ।

    तर पनि एलन मस्कले पछिल्ला केही समयलाई “थोरै कठिन“ भन्दै उनले कम्पनीको भविष्यबारे आशावादी दृष्टिकोण राखेका छन् । मार्च महिनामा आयोजित कम्पनीको एक कार्यक्रममा उनले कर्मचारीहरूलाई आफ्ना स्टक नबेच्न आग्रह गर्दै तपाईँहरूलाई भन्न चाहन्छु कि भविष्य अत्यन्त उज्यालो र रोमाञ्चक छ, र हामीले यस्तो कुरा गर्न गइरहेका छौँ जुन कोहीले कल्पना पनि गरेका छैनन् । लगानीकर्ताहरूले मस्कको राजनीतिक संलग्नता, टैरिफ प्रभाव, र डेलिभरी अनुमानहरूमा गिरावटलाई प्राथमिक चासोको रूपमा हेरिरहेका छन् । जसले गर्दा अझै टेस्लाको भविश्यबारे यसै भन्न सकिन्न ।

    Post Views: 165
    प्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार ०३:५७
    Advertisement
    संबन्धित शिर्षकहरु
    विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक
    नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 
    अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !
    Advertisement
    ताजा अपडेट
    • १. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • २. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    • ३. अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !

    • ४. रिक्त २१ जना राजदूत सिफारिस गर्ने अन्तिम तयारी: केहि नाममा सहमति हुन बाँकी !

    • ५. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ३. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ४. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ५. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.