• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एनआरएनए एकताको लागि परराष्ट्रको पहलकदमी प्रशंसनीय: जीवा लामिछाने

  •  
  • २०८२ बैशाख १२, शुक्रबार ०७:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछानेले एनआरएनए एकता महाधिवेशन सार्न परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतलाई दिएको निवेदनको स्वागत गरेका छन्।

    संक्षिप्त कुराकानी गर्दै एनआरएनए उच्चस्तरीय समितिका सदस्य समेत रहेका पूर्वअध्यक्ष लामिछानेले सर्वोच्च आदालतले गरेका दुवै फैसलालाई एकसाथ कार्यान्वयन गर्ने गरी परराष्ट्रले पहलकदमी गर्नु सकारात्मक रहेको बताए।

    उच्चस्तरीय समितिका संयोजक शेष घलेले मे ३ देखि ५ सम्म गर्न लागेको एकता महाधिवेशनको मिति नजिकिँदै जाँदा परराष्ट्रले यसलाई ६ महिना सार्न प्रस्ताव गरेको हो।

    ‘परराष्ट्रले सबैलाई समेटेर एकता महाधिवेशन गर्नको लागि निवेदन दिएको छ। एकता महाधिवेशन उच्चस्तरीय समितिको सदस्य भएको हैसियतले मैले अहिलेको कार्यसमिति र राष्ट्रिय समन्वय समितिलाई नसमेटिकन अधिवेशन गर्न हुँदैन भनेर सुरूदेखि भन्दै आएको थिएँ,’ उनले भने, ‘हाम्रो सरोकारवाला मन्त्रालय भएकाले परराष्ट्रले लिएको पहलकदमी प्रशंसनीय छ। यसलाई शेषजीले पनि सकारात्मक ढंगले लिनुहुन्छ भन्ने आशा लिएको छु।’

    अहिलेको प्रयास एकताका लागि सबै पक्षलाई समेट्ने मौका समेत भएकाले समस्या समाधानमा सबै गम्भीर हुनुपर्ने उनको भनाइ छ।

    वर्तमान कार्यसमितिका पदाधिकारीहरू समेत अहिलेको निर्णयसॅंगै सहमतिका लागि लचिलो भएर जानेमा आफू विश्वस्त रहेको उनले बताए।

    परराष्ट्रको अहिलेको कदमले एनआरएनएको दीर्घकालीन एकतामा कोशेढुंगा हुनेमा आफू आशावादी रहेको उनले बताए।

    Post Views: 156
    प्रकाशित मिति: २०८२ बैशाख १२, शुक्रबार ०७:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
    अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    • ५. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.