• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एमसिसि खारेज गर्दा चिनिया प्रभाव बढ्ने अमेरिकी सिनेटरको भनाई

  •  
  • २०८२ बैशाख १३, शनिबार ०५:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी सिनेटर जिन शाहीनले एमसिसि विघटनले अमेरिकी प्रभाव कम गर्दै चिनिया प्रभाव बढाउने दावी गर्नै त्यसलाई विघठन नगर्न सरकारसमक्ष माग गरेकी छिन । अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिको प्रमुख रहेकी डेमोक्र्याट सिनेटर (न्यू ह्याम्पशायर) का सिनेटर सदस्य जिनले डजले एमसिसि विघठन गर्ने प्रयासबारे आएका रिपोर्टहरूमा समितिमा प्रतिक्रिया दिएकी हुन । “आजको जमानामा एमसिसि चीनको बिआरआईको प्रभावलाई सन्तुलनमा राख्ने एउटा प्रमुख उपकरण हो । यसको विघटनले चीन बिआरआईलाई अमेरिकी प्रभावको कमीको फाइदा उठाएर नेपालजस्ता देशहरूमा आफ्नो पहुँच विस्तार गर्ने थप मौका दिनेछ ।” भनिएको छ । “यो विनाशकारी एमसिसि विघटनले अमेरिकालाई बलियो बनाउँदैन, बरु हाम्रो आर्थिक र राष्ट्रिय सुरक्षा हितहरूमा क्षति पु¥याउँछ ।” उनले वक्तव्यमा भनेकी छिन ।

    सिनेटर शाहीनले एमसिसिको स्थापना २० वर्षअघि राष्ट्रपति जर्ज डब्ल्यु बुशको कार्यकालमा गरिएको थियो । विदेशी सहायता कार्यक्रमहरूलाई पारदर्शी, जवाफदेही र दीर्घकालीन आर्थिक परिवर्तन ल्याउने उद्देश्यले प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको बताइन । कोसोभो र सेनेगलजस्ता साझेदार राष्ट्रहरूमा एमसिसिले लोकतान्त्रिक संस्थाहरू बलियो बनाउन र विदेशी सहयोगमाथिको निर्भरता घटाउन ठोस योगदान दिएको बताएकी छिन ।

    उनको फरेन रिलेसन कमिटिमा राखिएको वक्तव्यमा भनिएको छः एमसिसि एक स्वतन्त्र सरकारी निकाय हो जसलाई कांग्रेसले कानुनमार्फत स्थापना गरेको हो, र यसको उद्देश्य आर्थिक विकासको माध्यमबाट विश्वव्यापी गरिबी घटाउनु हो । मात्र गत वर्ष, कांग्रेसले एक द्विदलीय विधेयक पारित ग¥यो र राष्ट्रपति बाइडेनले हस्ताक्षर गरे, जसले एमसिसिको लागि योग्य मुलुकहरूको दायरा विस्तार गरेको हो ।

    https://www.foreign.senate.gov/press/dem/release/ranking-member-shaheen-statement-on-trump-administration-effort-to-dismantle-the-millennium-challenge-corporation

    Post Views: 183
    प्रकाशित मिति: २०८२ बैशाख १३, शनिबार ०५:३७
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.