• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्प प्रशासनको एक सय दिनमा विभिन्न अभियोग लागेका चार हजार विधार्थीको भिषा रद्द

  •  
  • २०८२ बैशाख १६, मंगलवार ०५:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछिको आफ्ना पहिलो १०० दिनमा ४ हजार जना विदेशी विद्यार्थीहरूको भिसा रद्द गरेको छ । तीमध्ये अधिकांशले अमेरिका भित्र आगजनी, आक्रमण, र डकैतीजस्ता अपराधहरू गरेका थिए, द पोष्टले जानकारी पाएको छ । एक वरिष्ठ स्टेट डिपार्टमेन्ट स्रोतका अनुसार, भिसा रद्द गरिएका ९० प्रतिशतभन्दा बढी विद्यार्थीहरूले आगजनी, वन्यजन्तु तथा मानव तस्करी, बाल अपाङ्गता जोखिममा पार्ने, घरेलु हिंसा, मादक पदार्थ सेवन गरेर सवारी र डकैती जस्ता गम्भीर अपराधहरू गरेकोले उनिहरुको भिषा रद्द भएका हुन । तीमध्ये ५०० भन्दा बढीमाथि आक्रमणको आरोप लागेको थियो ।

    स्टेट डिपार्टमेन्टले होमल्याण्ड सेक्युरिटी विभागसँग मिलेर आफ्ना डेटाबेसहरू प्रयोग गरेर ती सूचना कानून कार्यान्वयन निकायहरूको अभिलेखसँग तुलना गरेपछि तुलना गर्दा दोषी देखिएकाहरु कारबाहीको भागीदार भएको जनाइएको छ । गंभीर अपराध गरेकाहरुको भात्रै भिषा रद्द गरिएको सामान्य गल्ती भएका वा सजायँभागी सकेको ससन्र्दभमा कुनै कारबाहीको भागीदार नभएको आज न्यूयोर्क पोष्टमा प्रकारित समाचारमा उल्लेख छ ।

    धेरै जसो भिषा रद्द हुनेहरु एशिया र मध्यपूर्वबाट आएका ती हजारौं विद्यार्थीहरूलाई अमेरिका भित्रको उनीहरूको स्थिति स्टेट डिपार्टमेन्टले खारेज गरिदिएको जानकारी तुरुन्तै दिइएको थियो । केही विद्यार्थीहरू आफैं देश छाडिसकेका छन् भने बाँकीलाई ट्रम्पको सामूहिक देशनिकाला कार्यक्रम अन्तर्गत छिट्टै आप्रवासन अधिकारीहरूले पक्राउ गर्ने बताइएको छ ।

    विधार्थी भिषा रद्द भएको सन्र्दभमा विदेशमन्त्रि मार्क रुबियोले हालैको मन्त्रीस्तरीय बैठकमा भनेका छन “यदि तपाईं यो देशमा विद्यार्थीको रूपमा आउनुहुन्छ भने, हामी तपाईंले कक्षामा जानुहोस्, अध्ययन गर्नुहोस्, र डिग्री हासिल गर्नुहोस् भन्ने अपेक्षा गर्छौं। यदि तपाईं यहाँ पुस्तकालयमा तोडफोड गर्न, क्याम्पस कब्जा गर्न, र विभिन्न किसिमका उटपट्याङ गतिविधिहरू गर्न आउनुभएको हो भने, हामी यस्ता व्यक्तिहरूलाई यहाँबाट हटाउनेछौं । “

    Post Views: 155
    प्रकाशित मिति: २०८२ बैशाख १६, मंगलवार ०५:२९
    Advertisement
    संबन्धित शिर्षकहरु
    विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक
    नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 
    अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !
    Advertisement
    ताजा अपडेट
    • १. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • २. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    • ३. अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !

    • ४. रिक्त २१ जना राजदूत सिफारिस गर्ने अन्तिम तयारी: केहि नाममा सहमति हुन बाँकी !

    • ५. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ३. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ४. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ५. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.