• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मे मा एकताको महाधिवेशन हुनै सक्दैनः एनआरएनए संस्थापक डा महतो

  •  
  • २०८२ बैशाख १६, मंगलवार ०८:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    गैरआवासीय नेपाली संघ (एनआएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले मेमा एकताको महाधिवेशन हुन नसक्ने स्पष्ट पारेका छन्। सोमबार राति विज्ञप्ति जारी गर्दै एनआरएनएका संस्थापक अध्यक्ष महतोले एनआरएनए अभियानलाई नै विचलन पार्ने गरी घेषणा गरिएको महाधिवेशनमा आफ्नो कुनै संलग्नता नहुने स्पष्ट पारेका छन्।उनले आ–आफ्नो ठाउँबाट एकताको लागि पहल गर्नसमेत सबैमा अपिल गरेका छन्।

    ‘गैरआवासीय नेपाली संघ संस्थामात्र होइन, अभियान पनि हो। यसर्थ, यस अभियानलाई विचलित पार्ने गरी मे महिनामा हुने भनिएको अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकोले त्यस महाधिवेशनमा मेरो कुनै पनि संलग्नता र सहभागिता नरहने स्पष्ट पार्दछु,’ महतोले भनेका छन्। उच्चस्तरीय समितिका संयोजक शेष घलेले मे ३ देखि ५ सम्म महाधिवेशन गर्न लागेको सन्दर्भमा महतोको यस्तो धारणा आएको हो। यसअघी पूर्वअध्यक्ष जीवा लामिछानेले पनि मेमा एकताको महाधिवेशन हुन नसक्ने सपष्ट पारिसकेका छन्।

    जुलाइमा राष्ट्रिय समन्वय परिषद (एनसिसी) को अधिवेशन गरेर अगष्टमा महाधिवेशन गर्न सकिने प्रस्ताव समेत आफूले यसअघि राखेको महतोले विज्ञप्तिमा उल्लेख गरेका छन्।‘संस्थाको विधानअनुसार आगामी जुलाइमा सबै राष्ट्रिय समन्वय परिषद्को अधिवेशन सम्पन्न गरी त्यसबाट आएका प्रतिनिधिहरूद्धारा सन् २०२५ को अगष्टको पहिलो हप्तामा औपचारिक, वैधानिक र वास्तविक एकताको महाधिवेशन गरौं। वैधानिक र कानूनी हिसाबले त्यो सम्भव थियो। विद्यमान जटिल परिस्थितिको निकासकालागि उक्त प्रस्ताव जरूरी थियो,’ महतोले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतको निर्णयको मर्मअनुरुप वास्तविक एकताको महाधिवेशनको सम्भावना हुँदाहुँदै पनि केही व्यक्तिको हठ र गलत बुझाईको कारण त्यो सम्भव हुन सकेन।’

    घले नेतृत्वको उच्चस्तरीय समितिले मेमा गर्न लागेको महाधिवेशन रोक्नको लागि अन्तरिम आदेश माग गरेर एनआरएनए अध्यक्ष बद्री केसीले सर्वोच्च अदालकमा रिट दायर गरेका छन्।

    Post Views: 178
    प्रकाशित मिति: २०८२ बैशाख १६, मंगलवार ०८:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.