• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सांसद थकाली एशियन पार्लियामेन्टेरियनसको यूथ कमिटीको अध्यक्षमा निर्वाचित

  •  
  • २०८२ बैशाख १७, बुधबार ०६:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली काँग्रेसका सांसद योगेश गौचन थकाली एशियन फोरम अफ पार्लियामेन्टेरियनस अन पपुलेशन एण्ड डेभलपमेन्टको यूथ कमिटीको अध्यक्षमा निर्वाचित भएका छन् । उक्त निर्वाचन अप्रिल २७–२८, २०२५ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको १५औँ महासभाको क्रममा भएको हो ।

    एसिया–प्रशान्त र मध्य एसियाका सांसदहरू सम्मिलित ३० वटा राष्ट्रिय समितिहरूको प्रतिनिधित्व गर्ने एक क्षेत्रीय सञ्जाल हो । यस फोरमले महिला, बालबालिका, युवा र वृद्ध समुदायजस्ता संवेदनशील समूहहरूलाई असर पार्ने महत्वपूर्ण मुद्दाहरूको समाधानका लागि नीति संवाद र सहकार्य प्रवद्र्धनमा केन्द्रित गर्दछ ।

    थकालीको यो प्रभावशाली पदमा निर्वाचनले जनसंख्या र विकाससम्बन्धी चुनौतीहरूमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बढ्दो नेतृत्व क्षमतालाई झल्काउँछ । युवा सशक्तिकरणप्रति दृढ प्रतिबद्धता राख्दै आएका थकालीले जलवायु संकटसम्बन्धी मुद्दाहरू पनि सशक्त रूपमा उठाउँदै आएका छन्, र सबै मञ्चहरूमा दिगो र समावेशी नीतिहरूको माग गर्दै आएका छन् जसले भावी पुस्ताको भविष्यलाई सुरक्षित गर्न सहयोग गर्छ ।

    निर्वाचनपछि बोल्दै थकालीले युवाको आवाज अगाडि ल्याउने, समावेशी नीतिहरू प्रवद्र्धन गर्ने, क्षेत्रीय सहकार्यलाई मजबुत पार्ने र जलवायु परिवर्तनमा कार्यान्वयनको पक्षमा कदम चाल्ने प्रतिबद्धता दोहोर्याएका छन । उनको नेतृत्वलाई एसिया–प्रशान्त क्षेत्रका युवाहरूलाई सशक्त पार्दै दिगो र उज्यालो भविष्य निर्माणमा सक्रिय सहभागी बनाउनतर्फको एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

     

    Post Views: 181
    प्रकाशित मिति: २०८२ बैशाख १७, बुधबार ०६:४७
    Advertisement
    संबन्धित शिर्षकहरु
    विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक
    नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 
    अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !
    Advertisement
    ताजा अपडेट
    • १. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • २. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    • ३. अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !

    • ४. रिक्त २१ जना राजदूत सिफारिस गर्ने अन्तिम तयारी: केहि नाममा सहमति हुन बाँकी !

    • ५. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ३. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ४. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ५. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.