• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको २ सय ५० औं स्थापना दिवश मनाउन एक बर्षदेखि तयारी शुरु

  •  
  • २०८२ बैशाख २२, सोमबार ०४:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संयुक्त राज्य अमेरिकाको सन् २०२६ जुलाई ४ मा अमेरिकी स्वतन्त्रताको २ सय ५०औँ वार्षिकोत्सवलाई भव्य बनाउने तयारी एक बर्ष अघिबाटै शुरु गरेको छ । अमेरिकाको २५०औँ जन्मोत्सवको उत्सवका लागि ह्वाइट हाउस कार्यदल” को स्थापना गरिएको छ । ह्वाईट हाउस डट गोभ नामक अनलाईन शुरु गर्दै अमेरिकी जन्म दिवश मनाउन विशेष तयारी गरिएको हो । संयुक्त राज्य अमेरिकाको नीति अनुसार र यस कार्यकारी आदेशको उद्देश्यका रूपमा, सन् २०२६ जुलाई ४ मा अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवजस्तो ऐतिहासिक अवसरको उपयुक्त रुपमा भव्य उत्सव आयोजना गर्नु प्राथमिक उद्देश्य हो भनिएको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यक्षतामा सबै मन्त्रिहरु रहने “अमेरिकाको २५०औँ जन्मोत्सवको उत्सवका लागि ह्वाइट हाउस कार्यदल” (टाक्स फोर्स २५०) को स्थापना गरिएको छ । ट्रम्पको पहिलो कदमका रूपमा, उनले जारी गरेको आदेशले उनलाई ह्वाइट हाउसको “टास्कफोर्स २५०“ को अध्यक्ष घोषित ग¥यो, जसको उद्देश्य सन् २०२६ को जुलाई ४ मा अमेरिकाको २५०औँ जन्मदिन “भव्य उत्सव“ का साथ मनाउने र “हाम्रो महान राष्ट्रको इतिहासको सम्मानमा अन्य कार्यहरू गर्ने” भनेर वाचा गरिएको छ । ती कार्यहरूमध्ये एक गत महिनाबाट सुरु भइसकेको पहिलो श्रृंखला “ह्वाइट हाउस २५०“ को वेबसाइटमा सार्वजनिक भएको छ । सो बेब साईटमा उद्घाटन भिडियोमा, उक्त कलेजका अध्यक्ष ल्यारी अर्न जो ब्रिटिश प्रधानमन्त्री विन्स्टन चर्चिलका अधिकृत जीवनीकार सर मार्टिन गिल्बर्टका पूर्व अनुसन्धान निर्देशकले लिंकन र ट्रम्पबीच समानता देखाउँदै ट्रम्पको प्रसिद्ध नारा मेक अमेरिका ग्रेट अगेनलाई उद्धृत गरेका छन ।

    भिडियो हेर्न तलको लिंकमा:

     

    Post Views: 216
    प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार ०४:२९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.