• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका बाहिर निर्माण भएका सबै चलचित्रलाई १०० प्रतिशत ट्यारिफ लगाउने राष्ट्रपति ट्रम्पको घोषणा

  •  
  • २०८२ बैशाख २२, सोमबार ०९:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी भूमिमा निर्माण भएका सबै चलचित्रहरूमा १०० प्रतिशत ट्यारिफ लगाउने निर्णय लिएको आफ्नै ट्रुथ सोसल प्लेटफर्ममा घोषणा गरेका छन । अन्य देशहरूले अमेरिकी फिल्म निर्माता र स्टुडियोलाई आकर्षित गर्न दिएका प्रोत्साहनहरूले गर्दा अमेरिकी चलचित्र उद्योग “एकदमै छिटो मर्दै गएको” भन्दै अमेरिकी भुमिमा चलचित्र निर्माण गर्न प्रोत्सहान गर्ने बताएका हुन । ट्रम्पका अनुसार उनले वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई यस्तो ट्यारिफ तुरुन्त लागू गर्न निर्देशन दिएका छन् ।

    एक अध्ययन पछिल्लो दशकमा लस एन्जलसमा चलचित्र र टेलिभिजन निर्माण करिब ४० प्रतिशतले घटेको छ । यसैबीच, संसारभरका सरकारले फिल्म निर्माण आकर्षित गर्न कर छुट र नगद प्रोत्साहन दिने गरेका छन् । २०२५ मा सामग्री निर्माणमा विश्वभरि झण्डै २४८ अर्ब डलर खर्च हुने छ, जसमा बढी हिस्सा पाउन सबै देशहरू लागिपरेका छन् । चलचित्र उद्योग पहिले नै यस्ता ट्यारिफहरूको असर महसुस गरिरहेको छ, किनभने चीनले अप्रिल महिनामा अमेरिकी चलचित्रको कोटा घटाएर प्रतिक्रिया दिएको थियो ।
    चीन अमेरिका पछिको दोस्रो ठूलो चलचित्र बजार हो, यद्यपि पछिल्ला वर्षहरूमा त्यहाँका स्वदेशी चलचित्रहरूले हलिउड चलचित्रलाई छायामा पारेका छन् ।

    Post Views: 202
    प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार ०९:०५
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.