• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

स्वेच्छाले अमेरिका छाड्ने अबैध आप्रवासीलाई हजार डलर पाउने र पछि अमेरिका आउन मिल्ने !

  •  
  • २०८२ बैशाख २३, मंगलवार ०४:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    अबैध आप्रवासी हटाउने अभियान स्वरुप अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आफुखुसी अमेरिका छाडेमा त्यस्ता व्यक्तिलाई केहि सहायता र प्रतिव्यक्ति एक हजार डलर दिईने घोषणा गरेको छ ।

    जोसंग कागजात छैन त्यस्ता आप्रवासीहरूलाई स्वेच्छिक रुपमा आआफ्नो देश फर्कन प्रेरित गर्ने उदेश्यले त्यस्तो अफर शुरु गरिएको बताइएको छ । सरकारी प्रक्रिया पुरा गरेर डिर्पोर्ट गर्न भन्दा सरकारका लागि यो बाटो बाट सजिलो हुने बझाई छ । त्यसरी अमेरिका छोड्न ईच्छुक व्यक्तिले सीबीपी वन एपमार्फत गर्नु पर्नेछ । त्यस एपमा आफ्नो सुचना राखेपछि सरकारी पक्षले सम्पर्क गरी प्रक्रिया अगाडी बढाइने बताइएको छ ।

    डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यो कार्यक्रमले परम्परागत देशनिकालाको प्रक्रियाहरूको विकल्प प्रदान गर्ने भन्दै गिरफ्तारी, हिरासत र आइसमार्फत देशनिकाला गर्ने प्रक्रिया पनि जारी राख्ने जनाएको छ । यस प्रक्रियामा सहभागीता भए ७० प्रतिशतसम्म लागत घट्ने सरकारले अपेक्षा गरेको छ । विगतमा जस्तै परम्परागत रुपमा डिर्पोट गर्दा प्रतिव्यक्ति १७ हजारभन्दा बढी खर्च लाग्ने देखिन्छ ।

    होमल्याण्ड सेक्युरिटी विभागले अवैध आप्रवासीहरूलाई उनीहरूको मातृदेश फर्कनका त्यसरी पाउने रकम एक हजार डलर पाउन उनीहरूको मातृदेशमा फर्किएको पुष्टि भएपछि प्रदान गरिने जनाइएको छ । स्वईच्छाले अमेरिका छोड्ने एक सम्मानजनक तरिका हो, जसले अवैध आप्रवासीहरूलाई पक्राउ पर्नबाट बच्न सहयोग पु¥याउँछ । भत्ताको लागत हुँदाहुँदै पनि, हाल अवैध आप्रवासीलाई पक्राउ, थुनुवा, र निष्कासन गर्नको औसत लागत १७ हजार १२१ रहेको छ । यात्रा सहायता कार्यक्रमको पहिलो प्रयोग सफल भइसकेको होमल्याण्ड सेक्यूरिटी अफिसले जनाएको छ ।

    कुनै पनि अबैध आप्रवासीले ईच्छाले अमेरिका छोडेमा भविष्यमा अवैध आप्रवासीलाई कानुनी रूपमा पुनः अमेरिका प्रवेश गर्न सक्ने सम्भावनालाई सुरक्षित राख्न पनि सहयोग गर्ने बताइएको छ ।

    Post Views: 173
    प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार ०४:२०
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.