• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भरतपुर महानगर र अस्ट्रेलियाको मेरिबेक सिटी काउन्सिल बने ‘सिटी सिस्टर’

  •  
  • २०८२ जेष्ठ ४, शनिबार १०:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अस्ट्रेलियास्थित भिक्टोरिया राज्यको मेरिबेक सिटी काउन्सिल र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने निर्णय भएको छ । यी दुई स्थानीय निकाय एकआपसको ‘सिटी सिस्टर’ बन्ने भएका छन् । यस निर्णयसँगै भरतपुर महानगरपालिका अस्ट्रेलियाको स्थानीय निकायसँग भगिनी सम्बन्ध बनाउने पहिलो नेपाली स्थानीय निकाय बनेको छ ।

    यहाँस्थित मेरिबेक काउन्सिलले दुई दिनअघि भएको काउन्सिलको बैठकबाट भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्तावलाई पारित गरेको छ । काउन्सिलका काउन्सिलर क्रिस माइल्सले राखेको प्रस्ताव मेयर हेलेन डेभिडसनसहितबाट सर्वसम्मत पारित भएसँगै दुई स्थानीय निकायबीच सहकार्यको बाटो खुलेको हो ।

    यसका लागि भिक्टोरियामा रहेका नेपालीले लामो समयदेखि नै पहल गर्दै आएका थिए । भिक्टोरियास्थित अवैतनिक वाणिज्यदूत नीराजन गौलीले नेपाल र अस्ट्रेलियाका दुई सहरबीच पहिलो पटक भगिनी सम्बन्ध कायम भएको बताए । गौलीले नेपाल र अस्ट्रेलियाबीचको द्विदेशीय सम्बन्धमा यो महत्त्वपूर्ण र अत्यन्तै सकारात्मक कदम भएको जनाए ।

    यसका लागि औपचारिकता दिन र सहमति (एमओयू) गर्नका लागि दुई निकायका प्रतिनिधिको बैठक चाँडै बस्नेछ । दुई निकायका प्रतिनिधिको बैठकबाट सहमति भएपछि यसले औपचारिकता पाउनेछ । ५० हजारभन्दा बढी नेपालीको बसोबास रहेको भिक्टोरिया राज्यको ठूलो र विकसितमध्येको काउन्सिलले नेपालको स्थानीय निकायसँग सहकार्य गर्नुलाई आप्रवासी नेपालीहरूले ठूलो उपलब्धि मानेका छन् ।

    Post Views: 351
    प्रकाशित मिति: २०८२ जेष्ठ ४, शनिबार १०:२२
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.