• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

‘कमेडी दरबार इन अमेरिका’ अब अमेरिकामा !

  •  
  • २०८२ जेष्ठ ६, सोमबार ०८:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकामा ‘कमेडी दरबार इन अमेरिका’ हुने भएको छ । आर्यन फिल्मस् प्रोडक्सन प्राइभेट लिमिटेडले ‘कमेडी दरबार’ निर्माता कम्पनी माया इन्टरटेन्मेन्ट स्टुडियोसँग औपचारिक सम्झौता गरेको हो ।

    कार्यक्रमका लागि आर्यन फिल्मसका तर्फबाट सीईओ गोपाल कटुवाल तथा ‘कमेडी दरबार’को कार्यक्रमको निर्माण कम्पनीकी श्रद्धा प्रसाईंले हस्ताक्षर गरेकी छन् ।

    कार्यक्रम सम्झौताको हस्ताक्षरपछि बोल्दै आर्यन फिल्मसका सीईओ कटुवालले आफ्नो कम्पनीले अन्तर्राष्ट्रियस्तरमा पहिलोपटक काम गर्न लागेको बताए । उनले अमेरिकाका बढीभन्दा बढी नेपालीका माझमा पुग्ने लक्ष्य राखेको बताए ।

    ‘कमेडी दरबार’की निर्देशक श्रद्धा प्रसाईंले आफ्नो कार्यक्रमको अन्तर्राष्ट्रिय यात्रालाई लिएर उत्साहित रहेको बताइन् । “सेप्टम्बर र अक्टोबरमा कमेडी दरबार इन अमेरिका लिएर हामी अमेरिका आउँदैछौँ,” उनले भनिन् ।

    आर्यन फिल्मसका अध्यक्ष रमेश एमके पौडेलले हाँसो औषधिसमेत रहेको उल्लेख गर्दै नेपालीभाषीको मनोरञ्जनको चाहानालाई पूरा गर्न अमेरिकामा कार्यक्रम गर्न लागिएको बताए ।

    पौडेलका अनुसार अमेरिकाका १० वटा राज्यका १६ स्थान टेक्सास, न्यूयोर्क, ओहायो, मेरिल्यान्ड, भर्जिनिया, क्यालिफोर्निया, कोलोराडो, न्यूजर्सी, फ्लोरिडा र ओक्लोहामा कार्यक्रम आयोजना हुनेछ ।

    पौडेलले कार्यक्रमका लागि डेढदेखि दुई करोड नेपाली रुपैयाँ खर्च हुने बताए ।

    Post Views: 210
    प्रकाशित मिति: २०८२ जेष्ठ ६, सोमबार ०८:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ५. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.