• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बिरामीको चाँप संगै लुम्बिनी प्रादेशिक अस्पतालमा थप सेवा

  •  खबरमाला संवाददाता
  • २०८० आश्विन ११, बिहीबार १८:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रुपन्देही । बुटवल स्थीत लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विस्तार गरिएको छ । आइतवार विस्तारित स्वास्थ्य सेवा मा न्यूरो एच.डी.यु (नयाँ भवनमा) एनआइसियु (बेड विस्तार) , एसएनसियु सेवा थप गरिएको छ ।

    त्यस्तै बाल तथा प्रसुति विभाग टिकट काउन्टर तथा ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरिएको छ । यी सेवा विस्तार तथा शुभारम्भ प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले गर्नु भयो

    कार्यक्रममा वोल्दै मन्त्री राजु खनालले प्रदेशको गहनाको रूपमा रहेको अस्पतालका लागि मन्त्रालयले बजेटमा विशेष प्रथमित्तामा राखेको बताउनु भयो । उहाँले जनताको बिश्वास जितेर बिशेषज्ञ सेवा प्रदान गर्न चिकित्सकहरुलाई सुझाव दिनुभयो ।

    अस्पताललाई तत्काल नभई नहुने जनशक्ति, उपकरण, भौतिक पूर्वाधारको बारेमा लिखित जानकारि मन्त्रालयलाई गराउन निर्देशन दिदै मन्त्री खनालले कम्तिमा मासिक रूपमा सम्याका बारेमा छलफल गरि समाधान गर्ने प्रयत्न गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

    स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले विवाद नआउने गरि पार्दरशि तरिकाले प्रशासन चलाउन र उपचार सेवा थप प्रभावकारि बनाउन निर्देशन दिनुभयो ।

    अस्पतालमा मेसु डा सुर्दशन थापा क्षेत्रीले सेवा बिस्तार संगै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गर्ने आउने बिरामीको लागी सहज भएको बताउनु भयो। उहाले अव केहि समयमै क्याथ ल्याव संञ्चालनको तयारी भैरहेको बताउनु भयो।

    डा थापाले अस्पतालमा पिआईसीयु प्रसूति सेवा बर्थिड सेन्टर निसन्तान किल्नीक सेवा सुरु भएपछि आएका बिरामीलाई वाहिर रिफर गर्नु पर्ने समस्या अन्त्य भएको बताउनु भयो।

    बुटबल उपमहानगरपालिका मेयर खेलराज पान्डेयले अस्पतालको बिकास र सेवाको लागी सबैको ध्यान जानु जरुरी रहेको बताउनु भयो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अस्पतालको सेवा बिस्तार संगै अस्पतालमा आउने बिरामीलाई राहत हुने बताउनु भयो।

    अस्पताल बिकास समितीका अध्यक्ष अजयमान श्रेष्ठले थोरै जनशक्तीका बिच पनि धेरै सेवा दिईरहेको बताउनु भयो। उक्त कार्यक्रममा डा ज्ञानहरी मरासिनी लगायतले बोल्नु भएको थियो। कार्यक्रमको संञ्चालन अस्पतालका मेट्रोन ज्योति पौडेलले गर्नु भएको थियो।

    अस्पतालमा विस्तारित स्वास्थ्य सेवा न्यूरो एच.डी.यु (नयाँ भवनमा) एनआईसियु (बेड विस्तार) एसएनसियु बाल तथा प्रसुति विभाग टिकट काउन्टर तथा ल्याब रिपोर्ट एस.एम.एस सेवा उद्घाटन भएको थियो।

    Post Views: 283
    प्रकाशित मिति: २०८० आश्विन ११, बिहीबार १८:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !
    नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.