• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

"अपडेट गरिएको .. "
  •  खबरमाला संवाददाता
  • २०८२ असार ३१, मंगलवार ०४:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते
    अमेरिकामा नेपाली विधार्थी चढेको कार दुर्घटना हुँदा दुई जना विधार्थीको निधन भएको छ । अन्य दुई जना घाईते भएका छन । कार दुर्घटनामा लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको निधन हो । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई अन्तर्राष्ट्रिय विद्यार्थीको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको लुइजियाना राज्य प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    स्थानीय नोई ८ समाचारमा जनाइए अनुसार लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई अन्तर्राष्ट्रिय विद्यार्थीको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको लुइजियाना राज्य प्रहरीले अनुसन्धान गरिरहेको छ । नेपालका २२ वर्षीय रजन यादव र २० वर्षीय रोजिन ओलीको २०२५ जुलाई १३, शनिबार साँझ ९ बजे अघि भएको कार दुर्घटनामा मृत्यु भएको हो ।
    लुइजियाना राज्य प्रहरीले जनाए अनुसार, यादवले होन्डा एकार्ड चलाइरहेका थिए र उनीसँग ओलीसहित दुई जना अरू यात्रु पनि थिए । घटना यूएस हाइवे ८० मा तीव्र वर्षाका बेला भएको थियो । प्रहरीका अनुसार, गाडी बाटोबाट ििचप्लिएर रूखमा ठोक्किएको थियो र त्यसपछि आगो लागेर पूरै जलिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यादव र ओलीको घटनास्थलमै मृत्यु भएको बताइएको छ । गाडीमा सवार अन्य दुई यात्रुहरूलाई स्थानीय अस्पतालमा उपचारका भर्ना गरिएको छ ।

    सो विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसनले फेसबुकमा लेखेका छन “हाम्रो विश्वविद्यालयमा ‘केयर’ (माया र सहानुभूति) एक महत्वपूर्ण मूल्य हो । आज र सधैं एकअर्काको ख्याल गरौं ।“ विश्वविद्यालयले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूका लागि काउन्सेलिङ सेवा उपलब्ध रहेको जानकारी गराएको छ । पोस्टमा भनिएको छ कि विश्वविद्यालयले मृतक विद्यार्थीहरूको सम्झनामा एक स्मृति कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेको छ र अन्तर्राष्ट्रिय विद्यार्थी समुदायलाई सहयोग गर्न तत्पर रहेको जनाइएको छ । यो घटनाले लुइजियाना टेक विश्वविद्यालय र नेपाली विद्यार्थी समुदायमा गहिरो शोक र समवेदना ल्याएको छ । विधार्थीहरुको नेपालको ठेगाना एकिन भएको छैन ।

    https://www.knoe.com/2025/07/14/two-louisiana-tech-university-students-killed-car-wreck-during-heavy-rainstorm/?fbclid=IwY2xjawLik1RleHRuA2FlbQIxMABicmlkETFyYkhOa3RiYzdjOEplTlc1AR5fnJA9QPs7oIeikVQfIIHIBGy7yFshNbmDmaQd7DtVNU44ICGwO5RAofWKcg_aem_lqo7s3RyIGGUG9drzxoFuA#fece1pvjbt8ius6g4abj7lta469ntc6m

    Post Views: 289
    प्रकाशित मिति: २०८२ असार ३१, मंगलवार ०४:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.