• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई ‘मिडिया लिडर अफ द इयर’ अवार्ड

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ५, आईतवार १०:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    भर्जिनिया(अमेरिका)– नेपाली मिडिया उद्योगमा उल्लेखनीय योगदान पु¥याउदै नेपाली मिडिया उद्योगलाई अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित बनाउन खेलेको योगदानको उच्च मूंल्याकन गदै नेपालको प्रतिष्ठित मिडिया ग्रुप अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई ‘मिडिया लिडर अफ द इयर’ अवार्ड प्रदान गर्ने घोषणा गरिएको छ । अमेरिकाको प्रतिष्ठित कम्पनी बाईस्ट्रिम्स् एलएलसीले बस्नेतलाई यो बर्षको ‘मिडिया लिडर अफ द इयर’ अवार्डबाट सम्मानित गर्ने घोषणा गरेको हो । बाईस्ट्रिम्स्का चेयरम्यान एड्रियन पोखरेलले अवार्ड प्रदान गर्ने घोषणा गरेका थिए ।

    कम्पनीको आधिकारीक फेसबुक पेज र नमस्ते अमेरिका कार्यक्रमबाट उत्त घोषणा सार्वजनिक समेत गरिएको छ । ‘नेपाली संचार क्षेत्र मात्रै नभई , अन्तराष्ट्रिय मिडिया लिर्डर बन्ने क्रममा समेत उनले अनुकरणीय मापदण्ड कायम गरे’ बाईस्ट्रिम्स् एलएलसीका चेयरम्यान एड्रियन पोखरेलले भने ‘पत्रकारितामा सत्य, नवीनता र जन–सेवाको मूल मर्मलाई आत्मसात गर्दै नयाँ पुस्तालाई नेतृत्वदायी दृष्टिकोण दिएका छन । उनी नेपाली पत्रकारिताका लागि मात्र होइन, विश्व पत्रकारिताका लागि पनि प्रेरणास्रोत बनिसके ।’ उनको नेतृत्वमा अन्नपूर्ण मिडिया नेटवर्क प्रेस स्वतन्त्रताको पहरेदार, उत्पीडित आवाजहरूको प्रतिनिधि र नयाँ पुस्ताका पत्रकारहरु, व्यवस्थापनमा रहने सबैका लागि प्रेरणाको केन्द्रका रूपमा स्थापित भएको उनको भनाइ छ ।

    बस्नेतले गरेको सत्यनिष्ठ पत्रकारिता, गहन अनुसन्धान र निर्भीक निर्णयहरूले हजारौँ पाठक तथा दर्शकहरूलाई जिम्मेवार नागरिकका रूपमा रूपान्तरण गर्ने काम गरेको अध्यक्ष पोखरेलको भनाइ छ। ‘गाह्रो र चुनौतीपूर्ण परिस्थितिमा पनि सत्यको पक्षमा दृढतापूर्वक उभिने, आशा जगाउने र नेतृत्वमा मानवीय दृष्टिकोण प्रस्तुत गर्ने गुणले उहाँलाई यो सम्मानको लागि योग्य बनाएको हो’ पोखरेलले उल्लेख गरेका छन् । अवार्ड घोषणा गरिएको भिडियो सन्देशमा भनिएको छ ‘मनोज, तपाईंको नेतृत्व, सत्यप्रतिको अडान र दूरदर्शितापूर्ण सोचप्रति हामी गहिरो सम्मान व्यक्त गर्छौं ।

    तपाईंले देखाएको मार्गले आजका मात्र होइन, भोलिका पत्रकारहरूलाई समेत प्रेरणा दिनेछ । तपाईंको योगदानले हामीमा आशा, सिर्जनशीलता र साहसको उज्यालो फैलाएको छ । अब तपाईंको यो यात्रा अझ प्रवल र प्रखर बनोस हाम्रो हार्दिक शुभकामना छ ।’ अमेरिकन कम्पनी बाईस्ट्रिम्स्ले हरेक बर्ष संसारभरका मिडियाका प्रभावशाली व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गर्ने जनाएको छ ।

    Post Views: 362
    प्रकाशित मिति: २०८२ श्रावण ५, आईतवार १०:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.